नेपालको सडक सुरक्षा तथा अटो प्रयोगको सचेतनामूलक अभियानमा नासा फाउन्डेशन र नेपाल अटो पत्रकार संघ (जाम) बीच सहकार्य हुने भएको छ । सोमबार राजधानीमा सम्पन्न दुई संस्थाबीचको छलफलले सुरक्षित अटोको प्रयोग, सडक सुरक्षा तथा सूचनाको सम्प्रेषणमा आपसी सहकार्य गर्ने सहमति भएको हो । सडक सुरक्षामा भएका अन्तर्राष्ट्रिय प्रयोग, अध्ययन र त्यसको प्रभाव नेपालमा समेत लागू गर्न नासाले अग्रसरता लिने र त्यसको प्रभाव सकारात्मक सन्देश जामले आम सर्वसाधारण नागरिकसम्म पु¥याउने सहमति भएको हो । त्यसो त हाल