काठमाडौं । चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर चलचित्र क्षेत्र चलायमान बनाउने काममा विशेष पहल गरिदिन आग्रह गरेका छन् । बुधबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा खड्काले नेपाली चलचित्र क्षेत्रका समस्या र चुनौतीबारे व्याख्या गर्दै लकडाउनका कारण थला परेको चलचित्र क्षेत्रलाई माथि उठाउन र नेपाली […]