चलचित्र क्षेत्र अझै अनिश्चित

काठमाडौं, असार २७ । निषेधाज्ञा विस्तारै खुकुलो हुँदै अधिकांश क्षेत्र क्रमिक रूपमा खुल्न थाले पनि चलचित्र क्षेत्र अझै निषेधमै छ । लामो निषेधाज्ञाले चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नुका साथै यससँग सम्बन्धित हजारौँ मानिस बेरोजगार भएका छन् । निषेधाज्ञा क्रमिक रूपमा खुकुलो हुँदै गएको अवस्थामा चलचित्र क्षेत्र पनि खुला हुनुपर्ने माग गरिएको छ । चलचित्र निर्माता […]

सम्बन्धित सामग्री

चलचित्र क्षेत्र उद्योगका रुपमा विकास हुन सकेनः नीर शाह

काठमाडौँ – अग्रज कलाकार नीर शाहले नेपालमा चलचित्र क्षेत्र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन्। मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको टिप्पणी गरे। उनले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु […]

काठमाडौंलाई विश्वमा चिनाउने एक मात्र माध्यम चलचित्र क्षेत्रः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्‍याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छिन्।...

‘प्रेमगीत ३’ले चलचित्र क्षेत्र दुई चिरा

काठमाडौं । ‘प्रेमगीत ३’ का कारण नेपाली चलचित्र क्षेत्र दुई चिरामा विभाजन भएको छ । एक से एक नाम चलेका कलाकार अहिले एक अर्को ध्रुवमा खडा भएका छन् । ‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा सिनेमा हलमा प्रदर्शन हुँदैछ । नेपालमा समेत हिन्दी भाषामा डब भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि […] The post ‘प्रेमगीत ३’ले चलचित्र क्षेत्र दुई चिरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चलचित्र क्षेत्र अघि नबढ्नुको कारण पहिचान गरी मन्त्रालयमा बुझाउँछौंः भुवन केसी

'नेपालले बनाएको चलचित्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। म आएको एक महिना भएको छ। चलचित्र क्षेत्र अघि नबढ्नुको कारण के हो? त्यसमा सल्लाह गरेर कारण हामी मन्त्रालयमा बुझाउने छौँ।'...

चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा प्रवेश गरेँः भुवन केसी

'नेपाली चलचित्रमा बाचुन्जेल काम गर्ने मन छ। म आफ्नो मन, वचनले चलचित्रको क्षेत्रमा राम्रो काम गर्नेछु। म चलचित्र क्षेत्रको विकासका लागि राजनीतिमा गएको हुँ। कुनै क्षेत्रमा गएपनि म चलचित्रको भलोको लागि हो। मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्र कर्मीहरुको उत...

के नेपाली चलचित्र क्षेत्र सानो छ ?

काठमाडौं । डेढ वर्षदेखि नेपाली चलचित्र ठप्प प्रायः छ । १९३ वटा सिनेमा हल भएको चलचित्र क्षेत्र डेढ वर्ष करिब ठप्प भयो । भलै अहिले काठमाडौंलगायत केही सहरका हलमा हलिउड चलचित्र चल्न सुरु भएका छन् । तर, नेपाली चलचित्र अझै रिलिज भएका छैनन् भने पनि हुने अवस्था छ । यो...

के नेपाली चलचित्र क्षेत्र सानो छ ?

काठमाडौं । डेढ वर्षदेखि नेपाली चलचित्र ठप्प प्रायः छ । १९३ वटा सिनेमा हल भएको चलचित्र क्षेत्र डेढ वर्ष करिब ठप्प भयो । भलै अहिले काठमाडौंलगायत केही सहरका हलमा हलिउड चलचित्र चल्न सुरु भएका छन् । तर, नेपाली चलचित्र अझै रिलिज भएका छैनन् भने पनि हुने अवस्था छ । यो...

चलचित्र क्षेत्र चलायमान बनाउन प्रचण्डको ध्यानाकर्षण

काठमाडौं । चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष नवल खड्काले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र पूर्वसभामुख कृष्णबहादुर महरालाई भेटेर चलचित्र क्षेत्र चलायमान बनाउने काममा विशेष पहल गरिदिन आग्रह गरेका छन् । बुधबार प्रचण्ड निवास खुमलटारमा भएको भेटमा खड्काले नेपाली चलचित्र क्षेत्रका समस्या र चुनौतीबारे व्याख्या गर्दै लकडाउनका कारण थला परेको चलचित्र क्षेत्रलाई माथि उठाउन र नेपाली […]

‘कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा’

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोरोनाका कारण पर्यटन र चलचित्र क्षेत्र सङ्कटमा परेको बताउनुभएको छ ।  द स्काइ मुभिज प्रालि र उमा फिल्मस् प्रालिले संयुक्त रुपमा निर्माण गरेको ‘त्यो तिम्रो चोखो प्रेमको नजर...’ म्यूजिक भिडियोको आज यहाँ सार्वजनिक गर्दै उहाँले पर्यटन र चलचित्र क्षेत्र कोरोनाका कारण नराम्ररी प्रभावित हुन पुगेको बताउनुभएको हो । “तङ्ग्रीन लागेको पर्यटन र चलचित्र क्षेत्र फेरी कोरोनाको मारमा परेको छ, पर्यटन र चलचित्र क्षेत्रमा परेको समस्या समाधानका लागि महासङ्घले पहल गर्छ”, उहाँले भन्नुभयो ।           नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले स्वास्थ्य मापदण्डलाई पालना गर्दै चलचित्र क्षेत्रलाई अगाडि बढाउन सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुभयो । विगत १४ महिनादेखि नेपालको चलचित्र क्षेत्र अस्तव्यस्त बन्दै गएको उहाँको भनाइ थियो ।