काठमाडौँ – अग्रज कलाकार नीर शाहले नेपालमा चलचित्र क्षेत्र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन्। मंगलबार निफ २०२४ बारे जानकारी दिन काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको टिप्पणी गरे। उनले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु […]