यस्तो देखियो दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (दाहाल-नेपाल) समूहले बुधबार काठमाडौंमा विरोध सभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल-नेपाल समूहले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो ।

सम्बन्धित सामग्री

यस्तो देखियो दाहाल-नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा (दाहाल-नेपाल) समूहले बुधबार काठमाडौंमा विरोध सभा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएर बनेको नेकपा दाहाल-नेपाल समूहले विरोध जुलुससहित सभा आयोजना गरेको हो । पार्टीले उपत्यकाका विभिन्न पाँच स्थानबाट जुलुस निकालेको थियो ।

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन [तस्बिरहरू]

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल नेतृत्वको नेकपाले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनको दोस्रो चरणका कार्यक्रम घोषणा गरेको नेकपाले विरोध जुलुससहित सभा आयोजना गर्दै छ ।

शक्ति प्रदर्शन दाहाल–नेपाल र ओली समूहको ‘प्रतिष्ठा’

राजनीतिक एवं सांगठनिक रुपमा विभाजित र आधिकारिताका लागि संघर्षरत नेकपाका दुवै समूहले शक्ति प्रदर्शनलाई  ‘प्रतिष्ठा’ बनाएका छन् । ठूलो सहभागितासहितका भेला, सभा गरेर शक्ति प्रदर्शन गर्ने र त्यहाँमार्फत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो पक्षमा राख्ने दुवैपक्षका रणनीति छन् ।

दाहाल–नेपाल समूहले विराटनगरमा ६० हजार कार्यकर्ता उतार्दै

विराटनगर / नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आज (शुक्रबार) प्रदेश १ को राजधानी विराटनगरमा ६० हजार कार्यकर्ता उतार्ने तयारी गरेको छ । संसद (प्रतिनिधिसभा) विघटनको विरोधमा आन्दोलनरत उक्त समूहले उल्लेख्य संख्यामा कार्यकर्ता उतारेर वृहद शक्ति प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शन मध्यान्ह १२ बजेदेखि हुने छ । विराटनगरका चार स्थानलाई प्रदर्शनको... The post दाहाल–नेपाल समूहले विराटनगरमा ६० हजार कार्यकर्ता उतार्दै appeared first on Purbeli News.

बुटवलमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनसहित बुटवलमा विरोध सभा सुरु भएको छ । सभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालको पनि उपस्थिति छ ।

दाहाल–नेपाल समूहको शक्ति प्रदर्शनका ६ सन्देश

देशभरका कार्यकर्ता भेला पारेर नेकपाको दाहाल–नेपाल समूहले संघीय राजधानीमा शक्ति प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यतालिका हेरफेर गर्दै दाहाल–नेपाल समूहले शक्ति प्रदर्शनमार्फत विभिन्न शक्ति केन्द्रलाई सन्देश दिएको छ ।

दाहाल-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।

ओलीको कदमविरुद्ध काठमाडौंमा शक्ति प्रदर्शन (तस्बिरमा)

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौंमा भएको शक्ति प्रदर्शनका