राजनीतिक एवं सांगठनिक रुपमा विभाजित र आधिकारिताका लागि संघर्षरत नेकपाका दुवै समूहले शक्ति प्रदर्शनलाई ‘प्रतिष्ठा’ बनाएका छन् । ठूलो सहभागितासहितका भेला, सभा गरेर शक्ति प्रदर्शन गर्ने र त्यहाँमार्फत विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो पक्षमा राख्ने दुवैपक्षका रणनीति छन् ।