४६ लाख ७१ हजार लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर

४६ लाख ७१ हजार लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेको देखिएको छ । आईतबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अनुसार २०७९ फागुनसम्म ४६ लाख ७१ हजार लगानीकर्ताले सीडीएससीको मेरो शेयरको खाता प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय शेयर मार्केटमा नयाँ नयाँ लगानीकर्ता आकर्षण बढिरहेको छ र डिम्याट खाता खोल्नेको संख्यामा पनि दिनदिनै...

सम्बन्धित सामग्री

भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतीजा

काठमाडौं, १८ भदौ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण शेयर बाँडफाँड भएको छ । शेयर निस्काशककर्ता सिद्धार्थ क्यापिटलले आज (सोमबार) आईपीओ बाँडफाँड गरेको हो । कूल १३ लाख छ हजार छ सय ७७ आवेदन स्वीकृत भएकोमा ७१ हजार दुई सय २२ जनालेमात्रै आईपीओ पाएका छन् । कम्पनीले गत भदौ ५ देखि ८ गतेसम्म १०० रुपैयाँ अंकित […]

बेष्ट फाइनान्सको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । दुवै कम्पनीका हकप्रद शेयर र बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

घट्यो शेयर बजार

काठमाडाैँ – पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो। आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता शेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा रू ८४ […]

कर्णाली सरकारद्वारा जगदुल्ला जलविद्युत आयोजनाको झण्डै १२ लाख कित्ता शेयर खरिद

काठमाडौँ- कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको प्रमाणपत्र हस्तान्तरण […]

कर्णाली सरकारद्वारा करिब १२ लाख कित्ता शेयर खरिद

काठमाडौँ,१५ पुष । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको […]

५६ अङ्कले बढेको शेयर बजारमा हरियाली, कारोबार रकममा पनि सुधार

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ । हिजो साेमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ । दुई सय ३१ कम्पनीकाे ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर किन...

मिर्मिरे लघुवित्तको संचालक समितिको बैठकले गर्यो २० प्रतिशत बोनश शेयर प्रस्ताव

काठमाडौं, ३१ साउन । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शनिबार (हिजो) बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट २० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा संस्थाले उक्त बोनश शेयर वितरण गर्ने निर्णय गरेको हो […]