कर्णाली सरकारद्वारा करिब १२ लाख कित्ता शेयर खरिद

काठमाडौँ,१५ पुष । कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको […]

सम्बन्धित सामग्री

एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकार संलग्न छ : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन्।बिहीवार तेह्रथुममा महाकाली–मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन्। उनले एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबीसमेत गरे। उनले खर्बौंको कारोबार हुने र खर्बौं मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए। उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा

एनसेलको शेयर खरिद बिक्री भएको होइन, नाटक मात्रै हो: सांसद पाण्डे

नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले एनसेलको शेयर खरिद बिक्री नभई खरिद बिक्रीको नाटक मात्रै गरिएको बताएका छन्।...

‘एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक र रहस्यमय’

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद-बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस विषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको समेत बताएका छन् । सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही […]

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ  : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद–बिक्री नेपालको विद्यमान कानुन र प्रक्रियाअनुसार भए–नभएकोबारे अध्ययन गरी निर्क्योल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।एनसेलको शेयर खरिद–बिक्री हुँदा प्रचलित कानुनी प्रावधान तथा विधि र प्रक्रिया पालना भए–नभएकोबारे बुझ्न निर्देशन दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। शर्माका अनुसार यो व्यावसायिक सम्झौताबाट

नर्वेकी विदेशमन्त्री हुइटफेल्ट शेयर खरिद प्रकरणमा बर्खास्त

ओस्लो – नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले सोमबार विदेशमन्त्री एनिकेन हुइटफेल्टलाई शेयर खरिद प्रकरणमा बर्खास्त गरेका छन्। लामो समयदेखि स्टोरकी संरक्षक मानिएकी हुइटफेल्टले सन् २०२१ मा विदेशमन्त्री बनेपछि आफ्ना पतिले ‘पहिले विश्वास गरेभन्दा धेरै ठूलो परिमाणमा’ सेयर किनेको स्वीकार गरेकी थिइन्। युक्रेनमा जारी युद्धबीच नर्वेली राज्यसम्झौताबाट लाभ उठाएको रक्षा समूह कोङ्सबर्ग ग्रुपमा गरिएको लगानीले सम्भावित […]

कर्णाली सरकारद्वारा जगदुल्ला जलविद्युत आयोजनाको झण्डै १२ लाख कित्ता शेयर खरिद

काठमाडौँ- कर्णाली प्रदेश सरकारले हिमाली जिल्ला डोल्पामा निर्माण हुने अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत आयोजनाको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर खरिद गरेको छ । प्रदेश सरकारले आयोजनाको पाँच प्रतिशत शेयर खरिद गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बिहीबार आयोजनाका प्रमुख सञ्जय सापकोटाले ११ लाख ७१ हजार पाँच सय कित्ता शेयरको प्रमाणपत्र हस्तान्तरण […]

मेगा क्यापिटलले शुरू गर्‍यो शेयर खरिद-बिक्री सहजीकरण

मेगा क्यापिटल मार्केट्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायतको संस्थापक शेयर खरिद–बिक्रीका लागि सहजीकरण सेवा शुरू गरेको छ ।  कम्पनीले बिहीवारबाट नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त, जलविद्युत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  सेयरहरू खरिद(विक्रीका लागि सहजीकरण गर्न शुरू गरेको हो ।  यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल वा मेगा क्यापिटल मार्...

नेपाल लाइफ इन्स्योरेन्सले नेसनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत शेयर खरिद गर्ने

नेपाल लाइफ इन्स्योरेन्सले नेसनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत शेयर खरिद गर्ने भएको छ ।

२५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न ब्रोकर कम्पनीलाई निर्देशन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई २५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न निर्देशन दिएको छ। बोर्डले बिहीवार ५० वटै ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताहरूबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न निर्देशन दिएको धितोपत्र बोर्डले जनाएको छ । यसअघि ब्रोकर कम्पनीले २५ प्रतिशत अग्रिम रकम लिन पाउने व्यवस्था रहेको भएपनि उनीहरूले उक्त रकम लिने गरेका थिएनन्। बजारको जोखिमलाई मध्यनजर गर्दै अब भने शेयर किन्दा अनिवार्य लगानीकर्ताबाट २५ प्रतिशत अग्रिम रकम लिनै पर्ने भन्दै बोर्डले निर्देशन दिएको हो।   बिहीबार...