रुखका बोक्रा खाएर बाँचिरहेका छन् गाई-बाच्छा

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । …

सम्बन्धित सामग्री

सप्तरी : रक्सी खाएर सुरक्षा जाँचमा खटिएका प्रहरी जवान कारबाहीमा

सप्तरी - सप्तरीको सदरमुकाम राजविराजमा रक्सी खाएर हाेहल्ला गर्ने प्रहरी जवान कारबाहीमा परेका छन् । रक्सी खाएर सुरक्षा जाँचमा खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जीवकुमार राय कारबाहीमा परेका हुन् । उनले शुक्रवार बेलुकी राजविराजमा रहेकाे महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि रक्सी खाएर गाडीकाे चेकजाँच गरेकाे भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएकाे थियाे । यस क्रममा स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न बन्दै गालीगलौज समेत गरेका थिए । भिडियो अ...

ठक्कर खाएर बनेको गठबन्धन हो,केपी ओलीले रियलाइज गर्नुभएको छ || Dilaram Acharya ||

ठक्कर खाएर बनेको गठबन्धन हो,केपी ओलीले रियलाइज गर्नुभएको छ || Dilaram Acharya ||

धनुषामा जाँडरक्सी खाएर होहल्ला गर्ने प्रहरी हवलदार कारबाहीमा

धनुषा - जाँडरक्सी खाएर होहल्ला गरेकाे भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले एक जना प्रहरी हवलदारलाई कारबाही गरेकाे छ। जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा चोककाे एक ग्यारेजमा सोमवार जाँडरक्सी खाएर होहल्ला गरेको आरोपमा प्रहरी हवलदार विपिनकुमार साह कारबाहीमा परेका हुन् । हवलदार साहले जाँडरक्सी खाएर गाली गलौज गर्दै तोडफोड गरेको भिडियो सार्वजनिक भएपछि कारबाही गरिएकाे धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालय सिरहामा दरबन्दीमा...

शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न सांसद पौड्याल आग्रह

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले शीर्ष नेताहरुलाई वृद्धभत्ता खाएर बस्न आग्रह गरेकी छन् । मंगलबार राष्ट्रियसभामा भएको बजेट छलफलमा भाग लिँदै उनले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष बनाएकामा आपत्ति जनाइन् । उनले ६८ वर्षमा नै काम गर्न नसक्ने भन्ने हो भने प्रधानमन्त्रीसहित शीर्ष नेताहरु भत्ता खाएर बस्नुपर्ने धारणा राखेकी हुन् । […]

विषादी खाएर आत्महत्याको प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

अछाममा विषादी खाएर आत्महत्याको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

कैलालीमा बंगुर खाएर भागेको चितुवालाई स्थानीयले पासो थापेर मारे

कैलालीमा किसानको बंगुर खाएर भागेको चितुवालाई स्थानीय बासिन्दाले पासो थापेर मारेका छन् ।

राति खाना खाएर सुतेका दम्पत्ति सुतेको अवस्थामा मृत

बुधबार राति खाना खाएर सुतेको एक दम्पत्ति बिहिबार विहान मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा दम्पत्ति अवस्थामा मृत भेटिएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएका हुन् । बिहीबार …

दही च्यूरा खाएर मनाइयो असार १५

दही च्यूरा खाएर मनाइने सांस्कृतिक परम्परा आज मनाइएको छ । खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ शुरु हुन थाले पछिदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । वि.सं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ ।किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ ।

खाना खाएर १० मिनेट हिँड्नुका यस्ता छन् फाइदाहरू

काठमाडौं। के तपाईं खाना खाएर हिँड्नुहुन्छ ? हिँड्नुहुन्छ भने यो बानीलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ।चिकित्सकले पनि खाना खाएर १० मिनेट हिँड्डुल गर्न सुझाव दिन्छन्। खाना खाएर हिँड्दा खाना छिट्टै पच्ने र क्यान्सरजस्तो रोगको खतरा पनि कम हुन्छ। एक अनुसन्धानका अनुसार खाना खाएर हिँड्नाले रगतमा सुगरको मात्रा कम गराउँछ। साथै मुटु रोगको खतरा पनि घट्नेछ। नियमित हिँड्डुलले रक्तचाप बढ्न दिँदैन।

उपचार खर्च नभएर विष खाएर आत्महत्या प्रयास

सिरहामा उपचार गर्ने खर्च नभएर एक पुरुषले विष खाएर आत्महत्या प्रयास गरेका छन्