बुधबार राति खाना खाएर सुतेको एक दम्पत्ति बिहिबार विहान मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको शंखरापुर नगरपालिका–३, बोजेनीमा दम्पत्ति अवस्थामा मृत भेटिएका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार बुधबार राति खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलकुमारी थिङ मृत अवस्थामा भेटिएका हुन् । बिहीबार …