भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन्  । अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय नजिक निर्माण गरिएको हेलिप्याडमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी मोदीलाई हार्दिक बिदाइ गरे । भारतका विशिष्ट अतिथिलाई प्रधानमन्त्री देउवाकी धर्मपत्नी डा आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाण, परराष्ट्रमन्त्री डा नारायण खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्र

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुग्नु भएको छ । बिहान साढे १० बजे भैरहवामा आइपुगेका उहाँ त्यहाँबाट सिधै लुम्बिनीमा रहेको मायादेवी मन्दिरतर्फ प्रस्थान गर्नु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी मोदीलाई हेलिप्याडमै पुगेर स्वागत गर्नुभयो । नेपाल ओर्लिए लगत्तै मोदीले बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी भएको प्रतिक्रिया दिनु भएको  थियो । मोदीले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) क...

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै लुम्बिनी आइपुगेका छन्। भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी यहाँ आइपुगेका हुन् ।     यहाँस्थित...

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

काठमाडौं । बुद्ध जयन्तीका अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जन्मस्थल लुम्बिनी आउनु भएको छ । मोदी सोमबार बिहान (आज) लुम्बिनी आउनु भएको हो । उहाँ १० बजे भैरहवामा ओर्लिनु भएको थियो । उहाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नओर्लिएर भैरहवामा उहाँका लागि बनाइएको हेलिप्याडमा ओर्लिनु भएको थियो । नेपाल ओर्लिने बित्तिकै मोदीले बुद्ध जन्म स्थल […]

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

भारतीय वायु सेनाको जेपी छद्दघट नम्बरको हेलिकप्टरबाट मोदी बिहान १०ः४० बजे लुम्बिनी आइपुगेका हुन्।मोदीलाई लुम्बिनीमा प्रधानमन्त्री शेर बहादुर देउवाले स्वागत गरेका छन्।...

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल आउदै

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज (सोमबार) लुम्बिनी भ्रमणमा आउदै हुनुहुन्छ । मोदीको भ्रमणको लागि लुम्बिनी क्षेत्र र मायादेवी मन्दिर सिँगारिएको छ। बुद्ध जयन्तीको अवसरमा मोदी लुम्बिनी आउन लाग्नुभएको हो। भारतीय प्रधानमन्त्री मोदी एक दिने भ्रमणका लागि सोमबार बिहान १० बजेर ४० मिनेट जाँदा भारतीय हेलिकप्टरबाट लुम्बिनी भ्रमणमा आउन लाग्नुभएको हो । मोदीको स्वागत […]

भारतीय प्रधानमन्त्री मोदी बुद्धजयन्तीमा लुम्बिनी आउँदै

काठमाडौं  ।  धार्मिक प्रवृत्तिका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण गर्ने पहिलो कार्यकालको धोको झण्डै ८ वर्षपछि दोस्रो कार्यकालमा पूरा हुने भएको छ । नेपालमा स्थानीय निर्वाचन सकिएलगतै जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा उक्त दिन मोदीले नेपालको एक दिने औपचारिक […]

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको […] The post भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते लुम्बिनी आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यस’bout नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय […] The post भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीमा नेपाल आउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

बुद्धजयन्तीमा लुम्बिनी आउँदै छन् भारतीय प्रधानमन्त्री मोदी

काठमाडौँ-  बुद्धजयन्तीका अवसरमा जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्। नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका छन्। यद्यपि भ्रमणको ‌‍औपचारिक कार्यतालिका सार्वजनिक भइसकेको छैन। परराष्ट्र स्रोतले भने मोदी भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। पहिलो कार्यकालमा तीनपटक नेपाल भ्रमण गरेका मोदीले […]