श्रममन्त्रीको नाम जोडिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण

कतार प्रहरीको नाममा फेरि ठगी धन्दा सुरु भन्ने शिर्षकमा आएका समाचारप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै उक्त समाचारमा मन्त्रालय, वैदेशिक रोजगार विभाग र स्वयं मन्त्री शेरबहादुर कुँवरको नाम जोडिएको विषयमा ध्यानाकर्षण भएको जनाएको हो ।विभिन्न सञ्चारमाध्यममा कतार प्रहरीमा पठाउने भन्दै पुनः भर्ना प्रक्रिया सुरु भएको र त्यसका लागि मन्त्री मुछिएको भन्दै समाचार सम्प्रेषण भएका थिए । अल ताक्वेत ओभरसिजले

सम्बन्धित सामग्री

भुम्लुका पूर्जाविहीनका समस्यामा मन्त्रालयको ध्यानाकर्षण

काभ्रेपलाञ्चोक– भुम्लू गाउँपालिकास्थित दुई वडाका करिब एक हजार दुई सय बासिन्दा ४७ वर्षदेखि लालपूर्जाविहीन समस्याबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ध्यानाकर्षण गराइएको छ ।  मन्त्री रञ्जिता श्रेष्ठलाई बाग्मती प्रदेशसभा सदस्य रुकू चौलागाईँ, गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेललगायतको एक टोलीले मङ्गलबार भेट गरी उक्त समस्याको समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । भेटमा मन्त्री श्रेष्ठले गाउँपालिकाको […]

समाचारप्रति सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयको कार्यसम्पादनलाई जोडेर राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यस मन्त्रालयको कार्यसम्पादनका सन्दर्भमा जोडेर एक राष्ट्रिय दैनिक पत्रीका एवं […]

सांसदले उठाएका विषयप्रति सभामुखद्वारा सरकारको ध्यानाकर्षण

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । ‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने ।  शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजी

समाचारप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा सिन्डिकेट कायम गरिँदै छ भन्ने आशयको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आइतबार(आज) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारमा संलग्न केही व्यवसायीको हवाला दिँदै केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । मन्त्री कृष्ण कुमार श्रेष्ठ र सचिव […]

गृह मन्त्रालयको विज्ञप्तिमा पत्रकार महासङ्घको आपत्ति

काठमाडौँ । व्यक्तिको सहमति बिना कुनै पनि किसिमको भिडियोग्राफी बनाएर सामाजिक सञ्जालमा अपलोड नगर्न भनेको गृह मन्त्रालयको विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घले आपत्ति जनाएको छ । महासङ्घका महासचिव रोशन पुरीले शुक्रवार विज्ञप्ति जारी गरेर गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल देखिएकाले ध्यानाकर्षण भएको बताएका छन् । ‘विज्ञप्तिमा उल्लेख ‘व्यक्तिगत गोपनीयता […]

गृह मन्त्रालयको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ – गृह मन्त्रालयले माघ १३ गते जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो। व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्नेजस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघको […]

गृह मन्त्रालयको विज्ञप्तिप्रति सर्वोच्च बारको ध्यानाकर्षण

सर्वोच्च बार एसोसिएसनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्मान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।