चीनसँग सीमा जोडिएको मोरिम्ला र क्याटो नाका खुलाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण

हिमाली जिल्ला डोल्पामा पर्ने चीनसँग सिमाना जोडिएको मोरिम्ला र क्याटो नाका खुलाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभामा डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढा र शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङसहितको...