बलात्कार सम्बन्धी मुद्दामा हदम्याद खारेज गर्न सम्मृद्धि फाउण्डेसनले गरायो मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं । सम्मृद्धि फाउण्डेसन नेपालले बलात्कार सम्बन्धी मुद्दामा हदम्याद खारेज गर्न महिला, बालिबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको ध्यानाकर्षण गराएको छ । फाण्डेसनले नाबालिका, किशोरी तथा महिलाहरु भयरहीत वातावरणमा स्वतन्त्र एंव सुरक्षित भई बाँच्न पाउने अधिकार सुनिश्चित गर्न र बलात्कार सम्बन्धी फितलो कानूनलाई तत्काल संशोधन गर्न पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । फाउण्डेसनकी अध्यक्ष संगीता श्रेष्ठद्धारा […]