समाचारप्रति श्रम मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा सिन्डिकेट कायम गरिँदै छ भन्ने आशयको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले आइतबार(आज) एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारमा संलग्न केही व्यवसायीको हवाला दिँदै केही पत्रपत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो । मन्त्री कृष्ण कुमार श्रेष्ठ र सचिव […]

सम्बन्धित सामग्री

समाचारप्रति सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी मन्त्रालयको कार्यसम्पादनलाई जोडेर राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो । मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यस मन्त्रालयको कार्यसम्पादनका सन्दर्भमा जोडेर एक राष्ट्रिय दैनिक पत्रीका एवं […]

एसइईको नतिजा छानबिन गर्नुपर्छ: सांसद पन्थ

'कमजोर ग्रेड ल्याउनेहरु लाखौँलाई हातमा के छ उनीहरुको लागि सरकारसँग? बेरोजगार बढाउने हो कि? पासपोर्ट थमाउने हो कि? सिप, तालिम, प्रविधि के छ? शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’...

हत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण

काठमाडौँ,२७ जेठ । सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद दुर्गा पौडेलले विनियोजन विधेयक–२०७९ अन्तर्गतको परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने […]

संसद बैठक : हत्या, हिंसा र बलात्कारका घटनामा सरकारको ध्यानाकर्षण

सांसदहरुले हत्याहिंसा बलात्कारका घटना बढिरहेकाले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसदहरुले दैनिक हत्या, हिंसा र बलात्कारका घटना नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।  सांसद दुर्गा पौडेलले विनियोजन विधेयक–२०७९ अन्तर्गतको परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयको शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भन्ने खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै  अहिले पनि हत्या लुट बढ्दै गइरहेको भन्दै त्यसलाई रोक

गृह मन्त्रालयको विज्ञप्ति अभिव्यक्ति स्वतन्त्रता खोस्ने प्रयास : पत्रकार महासङ्घ

काठमाण्डाै – गृह मन्त्रालयको विज्ञप्तिप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिकको अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरेको नेपालको संविधानको मूल मर्म र भावना विपरीत आएका दुई वटा विज्ञप्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत नियन्त्रण गर्ने उद्देश्य प्रेरित भएको महासङ्घको ठहर छ ।  मित्र राष्ट्रसँगको सम्बन्धको बहानामा सरकारले संविधानले दिएको शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार र अभिव्यक्ति स्वतन्त्रता खोस्न खोजेको कुरामा महासङ्घ प्रष्ट भएको विज्ञप्तिमा उल्लेख छ । मित्र राष्ट्रसँगको सम्बन्धको विषयमा के...

मोदीको पुत्ला जलाउँदा गृह मन्त्रालयको आपत्ति

गृह मन्त्रालयले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकामा आपत्ति जनाएको छ । आइतबार विज्ञप्ति जारी गरी मन्त्रालयले छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी पुत्ला दहन गरेकामा गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको हो ।

'नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने मन्त्रालयको कुनै योजना छैन'

काठमाडाैं : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने मन्त्रालयको कुनै योजना नरहेको स्पष्ट पारेको छ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निगमलाई निजीकरण वा निजी कम्पनीमा रुपान्तरण गर्ने हालसम्म कुनै योजना नभएको बताएको हो।निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यलाई भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आजै पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निगमलाई निजी कम्पनीलाई बिक्री गर्न लागेको भन्द

तोकिएकोभन्दा बढी शुल्क नलिन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको उपचारको नाममा केही निजी अस्पतालहरूले बढी शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  बुधवार अस्पतालका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै तोकिएकोभन्दा बढी शुल्क लिने गरेको गुनासोहरू आइरहेको बताएका छन् । ‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।  मन्त्रालयले अनावश्यक शुल्क नलिन सम...