४ मंसिर, वीरगञ्ज । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्न भनेपनि पर्सामा सोमबारदेखि मात्रै मतगणना सुरु हुने भएको छ । मतपेटिका संकल कार्य जारी रहेकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुन सक्ने सम्भावना रहेको पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले बताए । मतपेटिका संकलन गर्दा राति अबेर हुने भएकोले सोमबार बिहानदेखि मात्रै मतगणना सुरु गरिने […]