कर्णाली : निर्वाचन सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ।प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जानकारी दिए। ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायानाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै संकल भयो’, उनले भने,‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन लगाएर मतपेटिका सदरमुकाम पु¥याइएको हो।’प्रमुख जिल्ला अधिकारी महत