योग्यलाई मात्रै उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न पूर्व न्यायाधीश फोरमको जोड

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले बहालवाला जिल्ला न्यायाधीशमध्ये योग्यलाई मात्र उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नु पर्ने माग न्यायपरिषद्ले अविलम्ब पुरा गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंहले लोक सेवा पास गरि न्याय सेवामा प्रवेश गरेका जिल्ला न्यायाधीशहरु उच्च अदालतमा जान योग्य भएपनि न्यायाधीश नियुक्तिको गलत मापदण्डको […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ […]

न्यायाधीश नियुक्ति अन्योलमा

प्रारम्भयतिखेर न्यायाधीश नियुक्तिको समाचारले बजार तातेको छ । सबै तहका अदालतमा न्यायाधीश पदपूर्ति गर्नुपर्ने अवस्था छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा क्रमशः ३५, ४२ र ७ न्यायाधीश रिक्त रहेको अवस्था सम्प्रेषण भइरहेको छ । तर, यही प्रयोजनमा बसेको न्याय परिषद्को बैठकले केही निर्णय गर्न सकेको छैन । न्यायाधीश पूर्ति नहँुदा न्याय सम्पादन […] The post न्यायाधीश नियुक्ति अन्योलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तत्काल न्यायाधीश नियुक्ति गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अदालतमा रिक्त न्यायाधीश तत्काल नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा धेरै पदमा न्यायाधीश रिक्त हुँदा छिटो छरितो न्याय पाउने नागरिको हक हनन भएको भन्दै तत्काल न्यायाधीश नियुक्त गर्न माग गरेको हो । ‘नागरिकको छिटो छरितो […]

मानवअधिकार आयोगले सरकारलाई भन्यो : अदालतमा न्यायाधीश नियुक्ति छिटो गर

१५ साउन, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले अदालतहरुमा रिक्त न्यायाधीश छिटो नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गरी सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा धेरै पदमा न्यायाधीशहरु रिक्त हुँदा छिटो छरितो न्याय पाउने नागरिको हक हनन भएको भन्दै छिटो न्यायाधीश नियुक्त गर्न माग गरेको हो । आयोगका प्रवक्ता […]

योग्यता ढाँटेर न्यायाधीश नियुक्त पूर्वप्रधानन्यायाधीशकी छोरीको जागिर गयो

काठमाडौं, २४ असार । पूर्वप्रधानन्यायाधीश रामप्रसाद साहकी छोरी हुन् रेणुकुमारी साह । उनले योग्यता ढाँटेर न्यायाधीशमा नियुक्ति लिएको खुल्यो । उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासकी साहबारे छानविन भयो । सीटीइभीटीको पूर्णकालीन कर्मचारी भएर उनले न्यायाधीश नियुक्ति लिएको खुल्यो । जब कि संविधानमा न्यायाधीश नियुक्तिका लागि निरन्तर कानून व्यवसाय गरेको हुनुपर्ने अनिवार्य व्यवस्था छ । […]

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चमा कुँवरको नाम सिफारिस

काठमाडौँः न्याय परिषदले सर्वोच्चको रिक्त न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। यस्तै, सर्वोच्चका मुख्य रजिस्टार लालबहादुर कँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। यसअघिका मुख्य रजिस्टारहरुलाई उच्चमा मुख्य न्यायाधीश नियुक्ति गरिएको थियो।  बिहीबार बसेको परिषद् बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश श्रेष्ठलाई सर्वोच्चमा सिफारिस गरेको हो। अब श्रेष्ठको संसदीय सुनुवाइको प्रक्रिया…

उच्च अदालतमा तीन मुख्य न्यायाधीश नियुक्त

न्याय परिषद्ले उच्च अदालतमा तीन जना मुख्य न्यायाधीश नियुक्ति तथा पदस्थापन गरेको छ । परिषदको आइतबारको बैठकले बहालवाला सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौला र उच्च अदालतका बहालवाला दुई न्यायाधीशलाई मुख्य न्यायाधीशमा नियुक्त गरेको हो । निरौला मुख्य न्यायाधीशमा नियुक्त भएसँगै सर्वोच्चको मुख्य रजिस्टार पद रिक्त भएको छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले मुख्य न्यायाधीशमा नियुक्ति र पदस्थापन भएको जानकारी दिनुभयो । कार्कीका अनुसार निरौलालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशमा पदस्थापन गरिएको छ ।