तत्काल न्यायाधीश नियुक्ति गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अदालतमा रिक्त न्यायाधीश तत्काल नियुक्त गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा धेरै पदमा न्यायाधीश रिक्त हुँदा छिटो छरितो न्याय पाउने नागरिको हक हनन भएको भन्दै तत्काल न्यायाधीश नियुक्त गर्न माग गरेको हो । ‘नागरिकको छिटो छरितो […]