सर्वोच्च अदालतको न्यायाधीशमा शर्माको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा विनोद शर्माको नाम अनुमोदन भएको छ । शुक्रवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले उच्च अदालत पाटनका न्यायाधीश शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्ले गरेको सिफारिस सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्यता, क्षमता र अनुभवको आधारमा शर्मालाई सर्वाेच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका ज्येष्ठ […]

सम्बन्धित सामग्री

सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम अनुमोदन

काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका ६ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उनीहरूको नाम अनुमोदन गरेको हो ।  समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका सारङ्गा सुवेद...

सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए गोपनियताको सपथ

काठमाडौँ- सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । बुधबार आज सर्वोच्चमा कानूनमन्त्री दिलेन्द्र प्रसाद बडूको उपस्थितिमा कामू प्रधानन्यायधिश दीपक कुमार कार्कीले श्रेष्ठलाई सपथ खुवाएका हुन्। कार्यक्रममा सर्वोच्चका अन्य न्यायाधिश लगाएतको उपस्थिति रहेको थियो । यसअघि मंगलबार हिजो संसदीय समितिबाट नाम अनुमोदन भए लगत्तै श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायाधीशमा नियुक्त […]

संसदीय समितिबाट सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ अनुमोदित

काठमाडौं : संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनुवाइका क्रममा पुष्टि भएपछि उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिश सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।बैठकमा सांसदहरूले उठाएका प्र

सर्वोच्चको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

सर्वोच्च अदालतको न्यायाधीशमा तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनुवाइको क्रममा पुष्टि भएपछि उहाँलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रे

संसदीय सुनुवाइ समितिद्वारा न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ । संसदीय सुनुवाइ समितिले शुक्रबार सुनुवाइ गरी प्रस्तावित नामहरूलाई सर्वसम्मतीले अनुमोदन गरकेो हो । संसदीय समितिमा दुवै न्यायाधीश विरुद्ध उजुरी परेको थियो । साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको […]

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित सुवेदी र चुडालको नाम सर्वसम्मतले अनुमोदन

काठमाडौं : संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। आज संसदीय सुनुवाईपछि सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र डा कुमार चुडालको नाम अनुमोदन गरिएको हो।  सुनुवाईका क्रमा प्रस्तावित न्यायाधीशहरुलाई सांसदहरुले न्यायालयमा हुने सेटिङ, सम्पत्ति विवरण लगायतका विषयमा प्रश्न सोधेका थिए।

सर्वोच्चको न्यायाधीशमा सुवेदी र चुडालको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ ।   समितिले न्यायपरिषदद्वारा  प्रस्तावित दुवै जनाको नाम अनुमोद गरेको हो । शुक्रबार सुनाई समितिले सुवेदी र चु्डाललाई बोलाई सुनुवाइका लागि छलफल गरेको थियो ।यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो । समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा र नहकुल सुवेदी विरुद्ध पाँचवटा उजुर

सर्वोच्चको न्यायाधीशमा तीन नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तीनजनाको नाम अनुमोदन गरेको छ । समितिको सोमबार बसेको बैठकले बमकुमार श्रेष्ठ, डम्बरबहादुर शाही र टंकबहादुर मोक्तानको नाम अनुमोदन गरेको हो ।