आइपिएल अक्सन : बिकेनन् सन्दीप लामिछाने

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल)को सन् २०२१ को सिजनका लागि भएको अक्सनमा ‘अनसोल्ड’ भएका छन् । बिहीबार भएको अक्सनमा उनलाई कुनै पनि टोलीले भित्र्याउने इच्छा देखाएनन् ।  उनी पछिल्लो...

सम्बन्धित सामग्री

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उ

आईपीएलको मेगा अक्सन : नेपालबाट सन्दीप लामिछाने मात्र समावेश

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएलको मेगा अक्सन भारतको बेङ्ग्लोरमा आज र भोलि दुई दिन हुँदैछ । अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । नेपालबाट राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने मात्र अक्सनमा समावेश छन् । उनले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकेका छन् । सन्दीपसहित कुल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरे पनि लामिछाने मात्र छनोटमा समावेश भएका हुन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तीमा १८ खेलाडी किन्नुपर्ने हुन्छ । एक टोलीले ९० करोडभन्दा बढी खर्चिन पाउने छैनन् । यो स...

सन्दीप आइपिएलमा बिक्ने पाँच आधार

भुपेन्द्र जिसी, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा प्रमुख स्पिनर सन्दीप लामिछाने यसै साता ओमानमा अन्तर्राष्ट्रिय टि२० खेलमा व्यस्त हुनेछन् । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बेंगलोरमा चल्नेछ । त्यससमय नेपाली समर्थक र शुभ चिन्तकको ध्यान ओमान र भारतको बेंगलोर दुवैमा हुनेछ । आइसिसी टि२० विश्वकप […]

आईपीएलको अक्सन आज

काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सन आज हुँदैछ । अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्र छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले सन्दीपलाई मात्र छनोट गरेको थियो । अक्सनमा सन्दीप लामिछानेको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएल क्रिकेटको तीन वटा सिजन खेलिसकेका छन् । अक्सन चेन्नईमा हुनेछ । नेपाली समयअनुसार अक्सन दिउँसो सवा ३ बजे हुनेछ । अक्सनमा २ सय ९२ खेलाडी रहेका छन् । अक्...

आइपीएल अक्सन आज, सन्दीपले पाउलान् त मौका ?

काठमाडौं :  इण्डियन प्रिमियर लिग (आइपीएल) को खेलाडी अक्सन आज हुदै छ।  भारतको चेन्नईमा हुने खेलाडी अक्सनमा नेपालबाट लेग स्पिनर सन्दीप लामिछाने मात्र सुचीकृत भएका छन्। आइपीएल अक्सनका लागि यस अघिको प्रारम्भिक चरणमा सन्दीप लामिछानेसहित , विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेस्वाकर, अविनाश बोहोरा र दीपेन्द्र सिंह ऐरी गरि ८ नेपाली खेलाडी सुचिकृत भएका थिए, तर अन्तिम सुचीमा भने नेपालबाट सन्दीप मात्र परेका छन्।कुल २९२ खेलाडीको अक्सनबाट बढीमा ६१ खेलाडी विभिन्न फ्रेन्चाईजील

बिहीबार आइपिएलको अक्सन, सन्दीप कुन टिममा आबद्ध होलान्?

आइपिएल २०२१ का लागि बिहीबार चेन्नईमा मिनि अक्सन हुँदैछ। अक्सनका लागि २९२ खेलाडी सूचीमा छन्। युवा लेगस्पिनर सन्दीप लामिछाने सूचीमा पर्ने नेपालका एक मात्र खेलाडी हुन्।

आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै छानिए

काठमाण्डाै - सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । सन्दीपले यसअघि आईपीएलको तीन संस्करणमा दिल्ली क्यापिटल्सबाट खेलिसकेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले बिहीवार आईपीएलमा सहभागी हुने खेलाडी र न्यूनतम मूल्य सार्वजनिक गरे...

दिल्ली क्यापिटल्सद्वारा सन्दीप लामिछाने फुकुवा

काठमाडौँ । आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ । आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो । आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेब्रुअरी दोस्रो साता हुने बताइएको छ । लामिछानेलाई अब अर्को टोलीले आइपिएलका लागि लिने वा नलिने भन्नेबारे त्यही बेला टुङ्गो लाग्ने छ । दिल्लीले लामिछानेलाई २०१८ को आइपिएलका लागि रु. ३२ लाखमा पहिलो पटक टोलीमा अनुबन्ध गरेको थियो । त्यस वर्षको आइपिएलमा उनले तीन खेलमा खेल्ने मौका पाउँदा पाँच विकेट लिएका लिए । दोस्रो वर्ष २०१९ को आइपिएलमा लामिछानेले छ खेलमा आठ विकेट लिएका थिए । तेस्रो वर्ष २०२० को संस्करणमा भने उहाँलाई कुनै पनि खेलमा खेल्ने मौका दिइएको थिएन । दिल्लीले लामिछानेसँगै इङ्गल्यान्डका जेसन रोय र भारतीय तीव्र गतिका बलर मोहित शर्मालाई पनि टोलीबाट फुकुवा गर्ने निर्णय गरेको छ ।

आइपिएलको अक्सन सूचीमा सन्दीप लामिछाने

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको अक्सन (बोलकबोल) सूचीमा नेपालका युवा बलर सन्दीप लामिछाने पनि परेका छन्। लागि आगामी अप्रिलमा हुने अक्सनका लागि शनिबार सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा नेपालका सन्दीप पनि परेका हुन्। सूचीमा ३ सय ६० जना भारतीय खेलाडी छन् भने बाँकी विदेशी छन्। सूचीमा परेकाहरूको अक्सन आगामी जनवरी २७ र…

आइपिएलको अक्सन लिस्टमा सन्दीप लामिछाने

काठमाडौं, माघ ६ – नेपाली क्रिकेट टीमका युवा स्पीनर सन्दीप लामिछानेको नाम इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सन ड्राफ्टमा समावेश भएको छ।...