इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगिताको अक्सन (बोलकबोल) सूचीमा नेपालका युवा बलर सन्दीप लामिछाने पनि परेका छन्। लागि आगामी अप्रिलमा हुने अक्सनका लागि शनिबार सार्वजनिक गरिएको ५ सय ७८ जनाको सूचीमा नेपालका सन्दीप पनि परेका हुन्। सूचीमा ३ सय ६० जना भारतीय खेलाडी छन् भने बाँकी विदेशी छन्। सूचीमा परेकाहरूको अक्सन आगामी जनवरी २७ र…