नेदरल्यान्ड र इक्वेडरले बराबरी खेल्दा आयोजक कतार बाहिरियो

विश्वकप फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा युरोपियन जायन्ट नेदरल्यान्ड र साउथअमेरिकन प्रतिद्वन्दी इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँड्दा आयोजक कतार भने समूहचरणबाटै बाहिरिएको छ। लगातार दुई खेलमा पराजित भएको कतारको गणितिय सम्भावना पनि यि दुई राष्ट्रको बरारबी सँगै समाप्त भयो। समूह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा नेदरल्यान्डले जारी प्रतियोगिताकै सर्वाधिक छिटो गोलको अग्रता बनाएपनि […]