हंगेरीविरुद्ध इटालीको जित, जर्मनी र इंग्ल्यान्डले बराबरी खेले

नेसन्स लिग फुटबलमा इटालीले हंगेरीलाई २–० गोलले पराजित गरेको छ । सोमबार राति भएको खेलमा इटालीले हंगेरीलाई पराजित गर्दै शीर्ष स्थानमा रहेको हो ।

सम्बन्धित सामग्री

विश्वकपमा स्पेन र जर्मनीले बराबरी खेले

११ मंसिर, काठमाडाैं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह ई मा रहेका पूर्व च्याम्पियनहरु स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । कतारको अल बायेट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा स्पेनसँग अंक खोसेको जर्मनी नकआउट चरणमा पुग्न प्रेरित हुनेछ । पहिलो खेलमा जापानसँग अप्रत्यासित पराजय ब्यहोरेपछि चारपल्टको विश्व विजेता जर्मनी दवावमा परेको थियो । […]

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा : जर्मनी र इंग्ल्यान्डले बराबरी खेले

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरि फाइनल चारमा पुगेको हो । गएराति भएको खेलमा इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक/एक गोल गरे । जितसँगै इटाली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ । यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । यो समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जर्मनीले ...

नेसन्स लिग : इङ्ग्ल्यान्ड र इटली तथा जर्मनी र हङ्गेरीले बराबरी खेले

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इङ्ग्ल्यान्ड र इटली तथा जर्मरी र हङ्गेरीले बराबरी खेलेका छन् । समूह चरण अन्तर्गत गएराति भएको खेलमा इङ्ग्ल्यान्ड र इटलीले गोलरहित बराबरी खेल्दै अङ्क बाडेका हुन् । यो बराबरीसँगै लिग ‘ए’ समूह ३ को इटली ३ खेलमा ५ अङ्क जोडेर शीर्ष स्थानमा छ। इङ्ग्ल्यान्डले ३ खेलमा २ अङ्क जोडेको छ । इङ्ग्ल्यान्ड पुछारमा रहेको छ । त्यस्तै, जर्मनी र हङ्गेरीले एक/एक गोलको बराबरी खेलेका छन् । खेलको छैटौँ मिनेटमा सोल्ट नागीले गोल गर्दै हङ्गेरीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, जर्मनीका जोनास...

नेसन्स लिगः जर्मनी र इटालीले बराबरी खेले

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इटालीले बराबरी खेलेका छन् । शनिबार राति इटालीको बोलोग्नामा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता

लन्डन । विश्वकप फुटबल छनौटअन्तर्गग बुधबार राति भएका खेलहरुमा जर्मनी र इटाली विजयी हुँदा इंग्ल्याण्डलाई पोल्याण्डले बराबरीमा रोकेको छ । समूह सि को खेलमा युरोपियन च्याम्पियन इटालीले लिथुआनियालाई ५–० ले पराजित ग-यो । यही समुहको अर्को खेलमा नर्दन आयरल्याण्ड र स्विट्जरल्याण्डले गोलरहित बराबरी खेले । उता समूह ई मा बेल्जीयमले बेलारुसलाई १–० ले हराउँदा वेल्स […] The post विश्वकप छनोट खेलः जर्मनी र इटालीलाई सफलता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिम नकआउट चरणमा

ग्रुप अफ डेथ मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिमले बिहीबार युरो २०२० को नकआउट चरण यात्रा तय गरेका छन् । लिग चरणका अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेले ।