धनगढी -सुदूरपश्चिम प्रदेशकाे प्रदेशसभा बैठक सरेकाे छ। बिहीबार दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक आज बेलुका ४ बजे बस्न लागेकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ। सुदूरपश्चिममा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र एक/एक जना सांसद छन्। तर बहुमत पुर्याउन ७ सिट रहेको नागरिक उन्मुक्ति […]