एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ । सरकारले बजेट प्रस्तुत गरेको २७ दिनपछि बजेटमाथि छलफल गर्न प्रदेशसभा बैठक आह्वान गरिए पनि प्रतिपक्ष दल एमाले नआएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् । प्रदेशसभा बैठक सुरु भएलगत्तै सभामुख थापाले प्रतिपक्षको अनुपस्थिति रहेको कारण देखाउँदै बैठक स्थगित गरेका हुन् । उनले अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरेका छन् ।&

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेश सभाको आज बोलाइएको बैठक स्थगित भएको छ । कार्य व्यवस्था परामर्श समितिको निर्देशनमा प्रदेश सभाको बैठक स्थगित गरिएको हो ।

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित, आजपनि चुनिएनन् सभामुख

धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चित समयसम्मको लागि स्थगित गरिएको छ। शुक्रबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट सभामुख चुनिने भनिएपनि बैठक अनिश्चित समयसम्मको लागि स्थगित गरिएको हाे। प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मको लागि बैठक स्थगित गरेको सूचना टाँसेकाे छ। आज बिहान ११ बजे सभामुखको पुन:निर्वाचन गर्ने गरी बिहीबार साँझको बैठक स्थगित गरिएको थियो। […]

गणपुरक नपुगेपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गणपुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणासमेत गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी गराए । निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । प्रमुख प्रतिपक्ष दल

प्रतिपक्षी बेन्च खाली भएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभामा प्रतिपक्षी दलका बेन्चहरू खाली भएपछि सभामुखले बैठक स्थगित गरेका छन् । प्रदेश सरकारले बजेट प्रस्तुत गरेदेखि बैठक बस्न सकिरहेको छैन ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

एसपीपी अस्वीकार गरेको पत्र सार्वजनिक गर्न भीम रावलले माग गरे।विद्युतीय मेसिनको व्यवस्था गरिदिन सरकारलाई निर्वाचन आयोगले आग्रह गरेको छ।संसदीय सञ्जालको सम्मेलनलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रगति, समृद्धि, न्याय र समानतामा हातेमालो गर्न आह्वान गरे। बजेट संशोधन गर्न सांसदहरुको अडानपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ। ठूलो पार्टीको हैसियतले एकताको पहल गर्न केपी ओलीसँग बामदेव गौतमले आग्रह गरे।

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

गोदावरी। सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज बिहीबार ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो। आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ।

सुदूरपश्चिमकाे प्रदेशसभा बैठक स्थगित

गोदावरी- सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।  आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।  प्रदेश सर...

सुदूरपश्चिमकाे प्रदेशसभा बैठक स्थगित

गोदावरी- सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ । आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो ।  आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ ।  प्रदेश सर...