कियारालाई बाइकमा राखेर घुमाउँदै वरुण धवन

एजेन्सी, ५ असार । बलिउड अभिनेत्री कियारा आडवाणी र अभिनेता वरुण धवन यतिबेला जुग जुग जियोको प्रमोशनमा व्यस्त छन् । यसैबीच, सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जसमा वरुण धवन फिल्मको प्रमोशनका क्रममा बाइकमा हिँडिरहेको देखिएको छ । यस भिडियोमा वरुण बाइक चलाउँदै गरेको देखिन्छ । जबकि कियारा उनको पछाडि बसेकी छिन्। बाउन्सरहरू सडकमा […]

सम्बन्धित सामग्री

वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को ट्रेलर सार्वजनिक भएको छ । उक्त चलचित्रको सार्वजनिक गरिएको ट्रेलरमा वरुण सामान्य मान्छेबाट भेडिया अर्थात ब्वाँसो बनेको अवस्थालाई चित्रण गरिएको छ । वरुणलाई जंगलको एक भेडियाले टोकेपछि वरुणको रूप परिर्वतन हुन थाल्छ र ऊ मान्छेलाई टोक्न सुरु गर्छ। हरर कमेडी चलचित्रमा वरुण […]

वरुण धवन र कृति सेननको हरर-कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

काठमाडौं । वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ । हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन् । ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ । फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति  छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन् । जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति […]

वरुण धवन र कृति सेननको चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक

एजेन्सी । भारतीय अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित चलचित्र ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक भएको छ । चलचित्रका स्टार वरुण र कृतिले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘भेडिया’को फर्स्ट लुक सार्वजनिक गरेका छन् । योसँगै चलचित्रको ट्रेलरको रिलिज मिति पनि तोकिएको छ । वरुण र कृतिले सोमबार आफ्नो इन्स्टाग्राम सार्वननिक गरेको उक्त चलचित्रको फर्स्ट […]

क्याट्रिनासहित यी कलाकारले गरे २०२१ मा विवाह

एजेन्सी, १८ पुस । गत वर्ष (२०२१) साल केही कलाकारहरुको लागि विशेष भएको छ । केही कलाकारहरु त विवाह बन्धनमा पनि बाधिएका छन् । कसैले सामान्य तरिकाले त कसैले तामझामको साथमा नयाँ जीवनको सुरुवात गरेका छन् । २०२१ मा सबैभन्दा चर्चित विवाह वरुण धवन र क्याट्रिना कैफ–विक्कीको भएको छ । वरुण धवन–नताशा दलाल–२५ जनवरी २०२१ […]

वरुण धवन र अभिनेत्री कृति सेनन अभिनित ‘भेडिया’को सकियो छायांकन

एजेन्सी। बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेनन स्टाटर सिनेमा ‘भेडिया’को छायांकन पुरा भएको छ। अभिनेता धवनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्। फिल्मबाट एक तस्बिर राख्दै उनले सिनेमाको छायांकन सकिएको र कृतिसँग काम गर्दा आफू हर्षित भएको बताए। उक्त सिनेमा १४ अप्रिल २०२२ मा प्रदर्शन हुनेछ।

वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन

बलिउड अभिनेता वरुण धवन र फेसन डिजाइनर नताशा दलाल आईतबार वैवाहिक जीवनमा बाँधिएका छन्।

अभिनेता वरुण धवन आज दुलाहा बन्दै

'नताशाले मेरो प्रेम प्रस्ताव ३-४ पटक अस्वीकार गरिन्। तर मैले हार मानिनँ। आस मारिनँ।'

को हुन् नताशा दलाल जोसँग विवाह गर्दैछन् वरुण धवन ?

वरुण धवन र नताशा दलाल २४ जनवरीमा विवाह बन्धनमा बाँधिदैछन् । विवाह अघि उनीहरुका प्रि–वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ । अब कुरा गरौं नताशा दलालको जोसँग बलिउड स्टर वरुण धवनले विवाह गर्दैछन् । नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।भारत आएपछि उनले आफ्नै डिजाइन हाउस खोलिन् । उनको यो फेसन डिजाइन हाउसको नाम नताशा दलाल लेबल हो । उनको यो

नताशा दलालसँगको प्रेममा वरुण धवन

साउन २३ – बलिउड अभिनेता वरुण धवन र नताशा दलालबिचमा नजिकको सम्बन्ध रहेको छ । अहिले वरुण र नताशा सबैजसो कार्यक्रममा सँगै देखिन्छन् । नायिका...