नताशा दलालसँगको प्रेममा वरुण धवन

साउन २३ – बलिउड अभिनेता वरुण धवन र नताशा दलालबिचमा नजिकको सम्बन्ध रहेको छ । अहिले वरुण र नताशा सबैजसो कार्यक्रममा सँगै देखिन्छन् । नायिका...

सम्बन्धित सामग्री

क्याट्रिनासहित यी कलाकारले गरे २०२१ मा विवाह

एजेन्सी, १८ पुस । गत वर्ष (२०२१) साल केही कलाकारहरुको लागि विशेष भएको छ । केही कलाकारहरु त विवाह बन्धनमा पनि बाधिएका छन् । कसैले सामान्य तरिकाले त कसैले तामझामको साथमा नयाँ जीवनको सुरुवात गरेका छन् । २०२१ मा सबैभन्दा चर्चित विवाह वरुण धवन र क्याट्रिना कैफ–विक्कीको भएको छ । वरुण धवन–नताशा दलाल–२५ जनवरी २०२१ […]

वरुणको विवाहमा करण जोहरको भावुक पोस्टः लेखे, ‘मेरो केटो हुर्कियो

बलिउड नायक वरुण धवन र नताशा दलाल जनवरी २४ तारिखमा (आइतबार) विवाह बन्धनमा बाँधिए । उनीहरुको विवाहको पहिलो तस्बिर सार्वजनिक हुने बित्तिकै सेलिब्रिटी र प्रशंसकको बधाईको ताँती लाग्यो । निर्माता–निर्देशक करण जाहेरले पनि वरुण र नताशाका लागि एक भावुक पोस्ट साझा गरेका छन् । यद्यपि, करण वरुणको विवाहमा उनको उपस्थिती रह्यो । करणले लेखे, ‘जतिजति म पोस्ट लेखिरहेको छु । म त्यति नै मिश्रित भावना र यादले ओतप्रोत हुँदैछु । मलाई अहिले पनि याद छ कि गोवामा यो बच्चासँग मेरो भेटघाट, लामो कपाल, आँखामा

वैवाहिक जीवनमा बाँधिए बलिउड अभिनेता वरुण धवन

बलिउड अभिनेता वरुण धवन र फेसन डिजाइनर नताशा दलाल आईतबार वैवाहिक जीवनमा बाँधिएका छन्।

आज बिहे गर्दै बरुण र नताशा

बलिउड नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको बिहे अलीबागको ‘दि मेसन हाउस’मा हुँदैछ । शनिबार नै बरुण र नताशाको मेहेन्दी र संगीत सेरेमनी आयोजना गरिएको छ । बरुण र नताशाको मेहेन्दी सेरेमनीका लागि चर्चित मेहेन्दी आर्टिस्ट वीना नागदलाई बोलाइएको थियो । भारतीय मिडियाका अनुसार, बरुण र नताशाको […]

को हुन् नताशा दलाल जोसँग विवाह गर्दैछन् वरुण धवन ?

वरुण धवन र नताशा दलाल २४ जनवरीमा विवाह बन्धनमा बाँधिदैछन् । विवाह अघि उनीहरुका प्रि–वेडिङ कार्यक्रमका खबर बी डाउनदेखि प्रशंसकबीच पनि निकै चर्चामा छ । अब कुरा गरौं नताशा दलालको जोसँग बलिउड स्टर वरुण धवनले विवाह गर्दैछन् । नताशा दलाल मुम्बईकी फेसन डिजाइनर हुन् । उनले फेसन इन्स्टिट्युट अफ टेक्नोलोजी, न्यूयोर्कबाट फेसन डिजाइनिङको कोर्स गरेकी हुन् । सन् २०१३ मा उनी भारत फिर्ता भएकी थिइन् ।भारत आएपछि उनले आफ्नै डिजाइन हाउस खोलिन् । उनको यो फेसन डिजाइन हाउसको नाम नताशा दलाल लेबल हो । उनको यो