वरुण धवनको विवाहको पहिलो तस्बिर सार्वजनिक: नायकले सोसल मिडियामा लेखे, ‘जीवनभरीको प्रेम आधिकारिक भयो’

बलिउड नायक वरुण धवन तथा फेसन डिजाइनर नताशा दलालको आइतबार मुम्बईमा विवाह भयो । वरुण धवन आफैंले सोसल मिडियामा विवाहको तस्बिर सेयर गरेका छन् । उनले उनको जीवनभरीको प्रेम आधिकारिक भएको बताएका छन् । उनीहरुले विवाह गरेको स्थल मेन्शन हाउसमा क्यामरा र मिडियामाथि कडा प्रतिबन्ध लगाइएको थियो । विवाहबारे समाचार संकलन गर्न पुगेका मिडियाकर्मीका लागि वरुणले खानाको प्याकेट पठाए । यसबाहेक लड्डु पनि पठाइयो । फेब्रुअरी २ तारिखमा मुम्बईको जेडब्ल्यू म्यारियटमा रिसेप्सन हुनेछ । भारतीय मिडियामा प्रकाशित खबरका

सम्बन्धित सामग्री

सहकार्य र तिक्तताका दुई तस्बिर

काठमाडौं, पुस ११ । आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात’ भन्दै प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गरे । दुई वर्षपछि बालकोट पुगेका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो। जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा […]

सहकार्य र तिक्तताका दुई तस्बिर

आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमा ‘नयाँ यात्राको सुरुवात' भन्दै प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्बिर (पहिलो तस्बिर) सार्वजनिक गरे।दुई वर्षपछि बालकोट पुग्नुभएका प्रचण्डलाई ओलीले प्रसन्न मुद्रामा स्वागत गरेको तस्बिर थियो । जुन दिन ओलीले प्रचण्डलाई प्रसन्न मुद्रामा स्वागत गरेका थिए, ठीक दुई वर्षअघि आजकै दिनको तस्बिर (दोस्रो तस्बिर) भने फरक थियो । दुई वर्षअघि तत्कालीन नेपाल कम्

मन्त्रीले हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

काठमाडौँ । प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएका छन् । आइतबार यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएर प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्री राजेन्द्रकुमार राईको तस्बिर राखेका हुन् । सङ्घीयता कार्यान्वयनका लागि राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर प्रदेश प्रमुख र मुख्यमन्त्रीको तस्बिर राखेको […]

साताका तस्बिर

काठमाडौं : थाहाखबरले साता भरको गतिविधिलाई समेटेर शनिबार साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ।औपचारिक तथा अनौपचारिक कार्यक्रमका दृश्यलाई यो स्तम्भमा समेट्ने गरिएको छ। साताका तस्बिर–                                जितको खुसी : साफ महिला च्यम्पियनसिपको उपाधि जितेपछि खुसी हुँदै बंगलादेशी खेलाडी                              &n

साताका तस्बिर

काठमाडौं :  थाहाखबरले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ। औपचारिक कार्यक्रमका तस्बिर तथा अनौपचारिक दृश्यलाई यस स्तम्भमा समेट्ने गरिएको छ।यस साता नेपालमा सुरु भएको टाइफाइडविरुद्धको खोप अभियानदेखि काठमाडौं उपत्यकामा खानेपानीका लागि ढुङ्गेधाराको भरलाई तस्बिर समावेश गरिएको छ। यस्तै‚ उपत्यकाको भवन निर्माणदेखि फुटपाथमा सामान बेच्नेको तस्बिर हामीले समेटेका छौं। बिरुवालाई पानी : नगर प्रहरीले सडक छेउमा रहेका विरुव

हट्यो वर्षाको बिकिनी तस्बिर

अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा सेयर गरेको केही तस्बिर डिलिट गरेकी छिन् ।  वर्षाले हरियो रङको स्विमसुट लगाएका केही तस्बिर आफ्नो फेसबुक र इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन् । उनले ती तस्बिर अमेरिका भ्रमणमा रहेका बेला समुद्री तटमा खिचेकी थिइन् ।तर वर्षाको बिकिनी तस्बिरमा नकारात्मक कमेन्टको वर्षा नै भयो । कतिले त्यसमा भद्दा कमेन्टसमेत गरे, धेरैले तथानाम भने । यी तस्बिरमा धेरैले उनको र राज कट्वालबीचको सम्बन्धको कुरासमेत झिके ।यस्ता नकारात्मक कमेन्टको बाढी आएको उनको बिकिनी तस्बिरसहित

साताका तस्बिर

काठमाडौं : थाहाखबरले साताको अन्तिम दिन शनिवार साताभरिको गतिविधिलाई समेटेर साताको तस्बिर प्रकाशन गर्दै आइरहेको छ।यस साताको तस्बिरमा ग्याल्बो लोसार र शिवरात्रि पर्वका रमाइला तस्बिर समेटिएको छ। यस्तै‚ काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ढिलाई हुँदा सहरको सौन्दर्यलाई पारेको असरलाई पनि समेटिएको छ।अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएसँगै संसद भवन रहेको नयाँ बानेश्वरमा भएको विरोध प्रदर्शनको तस्बिर पनि राखिएको छ। युक्रेनमाथि रूसीले केही दिनदेखि आक्रमण जारी राखेको छ। यसै सन्दर्भमा नेपालको

ढुंगामा बुद्धको तस्बिर

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ६ त्रिवेणीघाट नजिकै पनौती–सुन्थान–शंखु सडक छेउको भित्तामा रहेको ढुंगामा बनाएको बुद्धको तस्बिर ।  तस्बिर, रासस

ज्याकलिनको गोप्य तस्बिर बाहिरियो

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ । केही दिन अगाडि मात्रै ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो । गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन् । ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै माया दिएका छन् । यसमा मिडियाका सबै साथीहरु पनि सामेल हुनुहुन्छ । म यतिबेला निकै नराम्रो समयबाट गुज्रिरहेकी छु । मलाई आशा छ म छिट्टै यो तनावबाट मुक्त हुनेछु ।’उनले मिडियाल

वर्षकै उत्कृष्ट तस्बिर पछाडिको मर्माहत कथा !

काठमाडौँ । यो तस्बिर यति बेला विश्वभरका मिडिया र सामाजिक सञ्जालमा अत्याधिक शेयर गरिएको छ । सबैतिरबाट चर्चा बटुलिरहेको यो तस्बिर पछाडिको कथाले धेरैलाई मार्मिक पनि बनाइदिएको छ । सिएना अवार्डस् २०२१ मा यो तस्बिर वर्षकै उत्कृष्ट घोषित भएको छ । यो तस्बिर लिने फोटोग्राफर, मेहमेत अस्लनले यसलाई ‘जीवनका कठिनाइहरु’ नाम दिएका छन् । र […]