२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटीमा पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेका र बामदेवसँग छलफल भइरहेको बामदेव निकट एक नेताले जानकारी दिए । नेकपा दुई समूहमा विभाजित भएका बेला बामदेव गौतमले आफू दुबै समूहमा नलाग्ने भनी पार्टी एकता अभियान घोषणा गरेका छन् […]