अमेरिकी उच्चस्तरीय भ्रमण तीव्र

काठमाडौं । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् । एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख […]

सम्बन्धित सामग्री

उच्चस्तरीय भ्रमणको पहल सुरु

परराष्ट्र मन्त्रालयले आफ्ना मित्रराष्ट्रसँगको उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिन पहल सुरु गरेको छ । कोभिड–१९ महामारीको तेस्रो लहरको जोखिम कम हुँदै गएकाले मन्त्रालयले पहिले तयारी गरिएका तथा स्थगन भएका दुईपक्षीय मैत्रीपूर्ण भ्रमणको कार्यदिशालाई तीव्र बनाएको मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।