अमेरिकी टिकटक स्टार डेझरिया शेफरले इन्स्टाग्राममा आफ्नो अन्तिम भिडियो पोस्ट गरेपछि आत्महत्या गरेकी छिन् । उनले इन्स्टाग्राम स्टोरिजमा भिडियो पोस्ट गर्दै लेखिन्, ‘मलाई थाहा छ, म तपाईंहरु सबैलाई दुःख दिइरहेकी छु र यो मेरो अन्तिम पोस्ट हो ।’डेझरियाको टिकटकमा Bxbygirlldee नामको अकाउन्ट थियो । जसमा उनका लाखौं फलोअर्स थि...