मानिसहरू चर्चामा रहनका लागि कहिलेकाही यस्तो अनौठो काम गर्दछन् कि बाँकी मानिस हेरेको हेर्यै हुन्छन् । एकजना टिकटक प्रयोगकर्ता महिलाले आफ्नो अन्तिम संस्कारका बेला आउनेहरूका लागि ९ वटा अनौठा नियम तय गरिदिएकी छिन् । @iamjist नामक टिकटक प्रयोकर्ता महिलाले आफ्नो टिकटक अकाउन्टबाटै अन्तिम संस्कारका नियमहरू सार्वजनिक गरेकी हुन् । उनका नियमहरू एकसे एक रोचक छन् […]