अर्थमन्त्रीलाई गृहजिल्लाकै व्यवसायीको ज्ञापनपत्र

भन्सारमा अस्थायी पार्किङ र ट्रंकलाइन समस्या समाधानको मागभैरहवा-अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई गृहजिल्ला रूपन्देहीका व्यवसायीहरूले अर्थतन्त्र र पूर्वाधारका विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् । जिल्लामा सम्पन्न भएका भौतिक पूर्वाधार तथा नयाँ योजना सुरुवातका लागि रूपन्देही आउँदै गर्दा मंगलबार भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा सिद्धार्थ उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।व्यवसायीले भन्सारमा अस्थायी पार्किङ र भैरहवा–बुटवल औद्योगिक […]

सम्बन्धित सामग्री

सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नीति सच्याउन माग

६ साउन, बुटवल । भारतीय बजारमा खरिद गरेको सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नीति सच्याउन माग गर्दै पूर्वमन्त्री सहितको टोलीले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल सहितको टोलीले सरकारले १ साउनदेखि लागू गरेको उक्त नीति सच्याउन अर्थमन्त्री डा.प्रकाशशरण महतलाई आग्रह गरेको हो । १ साउनदेखि […]

सेयर बजार सुधारको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– सेयर बजारका लगानीकर्ताहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी पुँजी बजार सुधारका लागि विभिन्न मागहरू प्रस्तुत गरेका हुन् । उनीहरूले खुला रुपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ती कार्यान्वयन गर्न माग गरेका छन् । […]

बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

साना तथा मझौला उद्योगीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ – साना तथा मझौला उद्योगीहरूको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको ब्याजदर एकल अङ्कमा कायम गर्न माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महासङ्घको टोलीले आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंक तथा वित्तीय क्षेत्रमा उच्च ब्याजदरका कारण व्यवसायी व्यवसायबाट नै पलायन हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै कर्जा ब्याजदर एक अङ्कमा कायम गर्न […]

ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्रीलाई पाल्पा उद्योग वाणिज्य संघको ज्ञापन

बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर वृद्धिप्रति आपत्ति जनाउँदै पाल्पा उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

युनियनले अर्थमन्त्रीलाई बुझायो बजेटमा समेट्नुपर्ने स्वास्थ्य सहितका ३१ बुँदा

नेपाल निजामती कर्मचारी युनियनले बजेटमा समेट्नुपर्ने स्वास्थ्यसहितका विभिन्न ३१ बुँदामा अर्थमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ।

युनियनले अर्थमन्त्रीलाई बुझायो बजेटमा समेट्नुपर्ने स्वास्थ्य सहितका ३१ बुँदा

नेपाल निजामती कर्मचारी युनियनले बजेटमा समेट्नुपर्ने स्वास्थ्यसहितका विभिन्न ३१ बुँदामा अर्थमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ।

निर्माता र चलचित्र संघले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र

कोरोना महामारीका कारण डेढ वर्षदेखि नेपाली चलचित्र क्षेत्र सुनसान छ । हलहरु लामो समयदेखि बन्द छन् । निर्माण भएर रिलिजको पर्खाइमा रहेका चलचित्रहरुको संख्या लामो छ । जसका कारण चलचित्र क्षेत्रका हजारौं मानिस अन्यौलमा छन् । हल कहिलेबाट खुल्छ र चलचित्र क्षेत्र चलायमान बन्ला भन्ने आशामा धेरै चलचित्रकर्मी बसेका छन् । तर, नेपाल सरकारले चलचित्र […]