निर्माता र चलचित्र संघले बुझाए अर्थमन्त्रीलाई ज्ञापनपत्र

कोरोना महामारीका कारण डेढ वर्षदेखि नेपाली चलचित्र क्षेत्र सुनसान छ । हलहरु लामो समयदेखि बन्द छन् । निर्माण भएर रिलिजको पर्खाइमा रहेका चलचित्रहरुको संख्या लामो छ । जसका कारण चलचित्र क्षेत्रका हजारौं मानिस अन्यौलमा छन् । हल कहिलेबाट खुल्छ र चलचित्र क्षेत्र चलायमान बन्ला भन्ने आशामा धेरै चलचित्रकर्मी बसेका छन् । तर, नेपाल सरकारले चलचित्र […]

सम्बन्धित सामग्री

‘झिंगेदाउ’ को टिजर सार्वजनिक

काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक भएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टिजर सार्वजनिक गरेको बताए। आगामी भदौ १७ गतेबाट देशभर प्रदर्शनमा चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब पूर्ण […]