ब्याजदर वृद्धिविरुद्ध अर्थमन्त्रीलाई पाल्पा उद्योग वाणिज्य संघको ज्ञापन

बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर वृद्धिप्रति आपत्ति जनाउँदै पाल्पा उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

सम्बन्धित सामग्री

ब्याजदर  वृद्धिविरुद्ध आन्दोलनको चेतावनी

भक्तपुर– उद्योगी व्यवसायीहरूले बैंकले आफूखुशी जथाभावी बैंकको ब्याजदर  वृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरूसँग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर वृद्धि गरेकोले आफूहरू आन्दोलनको तयारीमा रहेको बताए ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरूले […]

ब्याजदर घटाउन उद्योग वाणिज्य महासंघले संयुक्त पहल गर्ने

नेपाल उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्सबीच आर्थिक मुद्दामा सहकार्य गर्ने समझदारी भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठसहित कार्यसमितिलाई बधाई एवं स्वागत गर्ने...

बैंक विरुद्ध २८ उद्योग वाणिज्य संघ सडकमा

बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर कायम गरेको र अनावश्यक दुःख दिएको भन्दै बागमती प्रदेशका २८ वटा उद्योग वाणिज्य संघ सडकमा उत्रिएका छन्। बुधबार उनीहरुले प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेका हुन्।...

कैलालीका व्यवसायीले बैंक ब्याजदर विरूद्ध आन्दोलन गर्ने

कैलाली। बैंक तथा वित्तीय संस्थाको ब्याजविरुद्ध कैलाली र कञ्चनपुरका व्यवसायी आन्दोलन गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशको अगुवाईमा बैंक तथा वित्तिय संस्थाको ब्याजदरविरुद्ध व्यवसायी कार्यतालिका नै बनाएर चरणवद्ध रुपमा आन्दोलनमा उत्रिन लागेका हुन् । आन्दोलनका कार्यक्रमका विषयमा कुराकानी गर्न सुदूरपश्चिमका विभिन्न संस्थाको अगुवाईमा शनिबार छलफल समेत भएको छ । धनगढीमा भएको […]

बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै उद्योगी व्यवसायी सडकमा

काठमाडौँ – नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले ब्याजदर वृद्धिकोविरुद्धमा शुक्रबार माइतीघरमा प्रदर्शन गरेको छ। संघले कात्तिक १८ गते बिहान ११ बजेदेखि ब्याजदर वृद्धिको विरोधमा माइतीघरमा १ घन्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो। मौन प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका तीन जना उपाध्यक्ष पनि सहभागी छन्। उपाध्यक्ष त्रय अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाइ आन्दोलनको अग्र पंक्तिमा […]

ब्याजदर वृद्धिमा ब्यवसायी बैंकर आरोप प्रत्यारोप

नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी–व्यवसायीहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् ।मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर ब्याजदर बढाएको पनि स्पष्ट पारे । उनले […]

ब्याजदर वृद्धिमा व्यवसायी र बैंकरबीच आरोप प्रत्यारोप

नेपाल बैंकर्स संघले ब्याजदर बढाएको आरोप उद्योगी(व्यवसायीहरुले लगाएपछि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्वजानकारी दिएर बैंकहरुले व्याज बढाएको दाबी गरेका छन्।मंगलबार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई महिनाको समय दिएर व्याजदर बढाएको पनि स्पष्ट पारे ।उनले हाल डलरको मूल्य १० रुपैयाँभन्दा बढी वृद्धि भएको भन्दै सबै लागत जोडेर व्यवसायीहरु बजारमा जाने बैंकको लागत जोड्न नहुन

‘अर्थतन्त्रलाई असर नपर्ने गरी ब्याजदर वृद्धि’

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले बजार र अर्थतन्त्रलाई असर नपर्ने गरी पूर्व जानकारी दिएर बैंकहरुले ब्याज बढाएको दाबी गरेका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।उनले बैंक तथा वित्तिय बजार र अर्थतन्त्रलाई असर नगर्ने गरि पूर्व जानकारी दिएर व्यवसायीहरुलाई तत्काल असर नगर्ने गरी सोचेर मात्रै निर्णय गरेको बताए । अध्यक्ष उपाध्यायले बैंकले बजारमा तरलता लगायतका समस्याका बीच दुई पटक

'बैंकहरुले ब्याजदर बढाएर व्यवसायी पलायन हुनुपर्ने अवस्था आयो'

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी, व्यवसायीहरुलाई ठगी गरेको बताएका छन् । मंगलवार उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।उनले सरकारले बैंकहरुले बढाएको ब्याजदर नियन्त्रण नभए व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए । उनले बजारमा तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत बैंकहरुले चर्को ब्याज लिइरहेको आरोप लगाए । उपाध्यक्ष श्रेष्ठले ब

बैंकको ब्याजदर नियन्त्रण नगरिए सरकारलाई उद्योगको चाबी बुझाउँछौं : श्रेष्ठ

११ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बैंकहरुले ब्याजदर बढाएर उद्योगी व्यवसायीमाथि ठगी गरेको आरोप लगाएका छन् । उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बैंक तथा वित्तीय समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले ब्याजदर नियन्त्रण नभए सरकार र राष्ट्र बैंकलाई उद्योगको चाबी बुझाउने बताए । तरलता संकटलाई देखाएर पहिल्यै लिएको […]