६ साउन, बुटवल । भारतीय बजारमा खरिद गरेको सय रुपैयाँ भन्दा बढीको सामानमा भन्सार लाग्ने नीति सच्याउन माग गर्दै पूर्वमन्त्री सहितको टोलीले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । नेपाली कांग्र्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहराज्यमन्त्री देबेन्द्रराज कँडेल सहितको टोलीले सरकारले १ साउनदेखि लागू गरेको उक्त नीति सच्याउन अर्थमन्त्री डा.प्रकाशशरण महतलाई आग्रह गरेको हो । १ साउनदेखि […]