अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने अमेरिकी कमाण्डरको चेतावनी

१६ असार काठमाडौं । अमेरिकाका एक वरिष्ट सैन्य कमाण्डरले अमेरिकी सेना फिर्ता आएसँगै अफगानिस्तानमा गृहयुद्ध सुरु हुन सक्ने बताएका छन् । गत महिनादेखि अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गरिसकेको छ । यसैबीच तालिबानका लडाकुहरुले …

सम्बन्धित सामग्री

के हो धार्मिक युद्ध अन्त्यका लागि जन्माइएको अब्राहमिक धर्म ?

भौगोलिक विवाद, गृहयुद्ध, राजनीतिक अस्थिरता, देश–देशबीचको युद्ध तथा विभिन्त्र सेक्टरका विवादले पनि युद्धको रूप लिइरहेका छन् ।

म्यान्मारको सैन्य सरकार भन्छ– हाम्रो विरोध गर्ने आतंकवादी हुन्, खत्तम गर्दिन्छौँ

बीबीसीका अनुसार सन् २०२१ मा सेनाले देशको शासनसत्ता फेरि कब्जा गरेपछि म्यान्मारमा गृहयुद्ध चर्किएको छ ।

विश्व इतिहासमा आज : एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना

आज १६ जनवरी, आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः एल साल्भाडोरको गृहयुद्ध अन्त्य सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका […]

विश्व इतिहासमा आजः ग्वाटेमालाको गृहयुद्ध समाप्तदेखि मंगोलिया स्वतन्त्रसम्म

आज सन् २०२२ को २९ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त सन् १९९६ मा ग्वाटेमालाको ३६ वर्ष लामो गृहयुद्ध समाप्त भएको थियो। राष्ट्रसंघको अुगमनमा ग्वाटेमालाको नेसनल रिभोलुसनरी युनिटीका कमान्डर रोलान्डो मोरान र राष्ट्रपति अलभारो अर्जुले […]

विश्व इतिहासमा आजः एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना

आज १६ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :एल साल्भाडोरको गृहयुद्ध अन्त्यसन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका थिए ।अमेरिकामा मदिराजन्य पदार्थमा रोकसन् १९१९ मा अमेरिकामा रक्सी, मदिराजस्ता मादक पर्दाथ बनाउन, बिक्री गर्न र आयात तथा निर्यात गर्न रोक लगाइएको थियो । १६ जनवरीमा संविधानमा गरिएको

‘गृहयुद्ध’ टार्न सत्ता कब्जा गरेको सुडानी सेनाको दाबी

‘गृहयुद्ध’ टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानको ‘सैनिक कू’ का नेता सैनिक जनरल अब्देल फातक बुर्हानले दाबी गरेका छन् । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोकलाई उनकै सुरक्षाका लागि सैनिक जनरलकै घरमा राखिएको दाबी गरिएको थियो । अहिले अब्दुल्ला आफ्नै घर फर्किएका छन् । सेनाले शक्ति हातमा लिएपछि प्रदर्शन भइरहेको छ । राजधानीमा सडक, पसल […]

अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने अमेरिकी सेनाको चेतावनी

२० भदौ, काठमाडौं । अमेरिकी सेनाका जनरल मार्क मिलीले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् । शनिबार जर्मनीको रेमस्टेनमा फक्स न्युजसँगको एक विशेष साक्षात्कारमा उनले अफगानिस्तानको अहिलेको परिस्थितिको विषयमा अमेरिकाको नीतिबारे स्पष्ट पारेका हुन् । अमेरिकी जनरल मिलीले अन्तर्वाताको क्रममा अमेरिकी सेना पूर्णरुपमा फिर्ता आएपछि अब अमेरिका सुरक्षित रहेको वा नरहेको भनेर अहिले नै […]

त्यो गृहयुद्ध र गुफाको बास

(एरिक क्यान्टोना फ्रान्सका चर्चित अभिनेता तथा फिल्म निर्देशक हुन् । कलाकारता थाल्नुअघि उनी फुटबलरका रूपमा प्रख्यात थिए । ९० को दशकमा निकै चलेका क्यान्टोना आफ्नो पुस्ताका महान् खेलाडीमध्ये एक मानिन्छन् । फ्रान्सबाट ४५ खेल खेल्दै २० गोल गरेका यी फरवार्ड विशेषगरी म्यानचेस्टर युनाइटेडमा छँदाका ५ वर्ष चर्चाको शिखरमा रहे, जहाँ उनले ४ पटक प्रिमियर लिग जिते । ३० वर्षको उमेरमै फुटबलबाट सन्यास लिएका क्यान्टोनाले ‘खेल र जीवन’ बारे आफ्नो अनुभूति समेटेर लेखेको पत्र प्लेयर्स ट्रिब्युनमा छापिएको छ