अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने अमेरिकी सेनाको चेतावनी

२० भदौ, काठमाडौं । अमेरिकी सेनाका जनरल मार्क मिलीले अफगानिस्तानमा गृहयुद्ध चर्किन सक्ने चेतावनी दिएका छन् । शनिबार जर्मनीको रेमस्टेनमा फक्स न्युजसँगको एक विशेष साक्षात्कारमा उनले अफगानिस्तानको अहिलेको परिस्थितिको विषयमा अमेरिकाको नीतिबारे स्पष्ट पारेका हुन् । अमेरिकी जनरल मिलीले अन्तर्वाताको क्रममा अमेरिकी सेना पूर्णरुपमा फिर्ता आएपछि अब अमेरिका सुरक्षित रहेको वा नरहेको भनेर अहिले नै […]

सम्बन्धित सामग्री

अफगानिस्तानमा गृहयुद्ध हुन सक्ने अमेरिकी सैनिक कमाण्डरको चेतावनी

काठमाडौं : अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै मुलुक पुनः गृहयुद्धमा प्रवेश गर्न सक्ने अमेरिकी सेनाका उच्च कमाण्डरले बताएका छन्। अफगानिस्तानबाट अघिल्लो महिनाबाट अमेरिकी सेना फिर्ता गर्ने कार्य शुरु भएसँगै हिंसात्मक घटनाहरु बढेका छन्। तालिवान विद्रोही समूहले धेरै क्षेत्रहरु कब्जा गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।आगामी सेप्टेम्बर ११ सम्ममा सबै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइसक्ने अमेरिकी सेनाका जनरल स्कल मिलरले जानकारी दिएका छन्। तर त्यसपछि अफगानिस्तानको अवस्था झ

अफगानिस्तानमा गृहयुद्ध हुनसक्ने अमेरिकी कमाण्डरको चेतावनी

१६ असार काठमाडौं । अमेरिकाका एक वरिष्ट सैन्य कमाण्डरले अमेरिकी सेना फिर्ता आएसँगै अफगानिस्तानमा गृहयुद्ध सुरु हुन सक्ने बताएका छन् । गत महिनादेखि अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्न सुरु गरिसकेको छ । यसैबीच तालिबानका लडाकुहरुले …