त्यो गृहयुद्ध र गुफाको बास

(एरिक क्यान्टोना फ्रान्सका चर्चित अभिनेता तथा फिल्म निर्देशक हुन् । कलाकारता थाल्नुअघि उनी फुटबलरका रूपमा प्रख्यात थिए । ९० को दशकमा निकै चलेका क्यान्टोना आफ्नो पुस्ताका महान् खेलाडीमध्ये एक मानिन्छन् । फ्रान्सबाट ४५ खेल खेल्दै २० गोल गरेका यी फरवार्ड विशेषगरी म्यानचेस्टर युनाइटेडमा छँदाका ५ वर्ष चर्चाको शिखरमा रहे, जहाँ उनले ४ पटक प्रिमियर लिग जिते । ३० वर्षको उमेरमै फुटबलबाट सन्यास लिएका क्यान्टोनाले ‘खेल र जीवन’ बारे आफ्नो अनुभूति समेटेर लेखेको पत्र प्लेयर्स ट्रिब्युनमा छापिएको छ