विश्व इतिहासमा आज : एल साल्भाडोरको गृहयुद्ध अन्त्यदेखि रोमन साम्राज्य स्थापना

आज १६ जनवरी, आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः एल साल्भाडोरको गृहयुद्ध अन्त्य सन् १९९२ मा एल साल्भाडोरको गृहयुद्ध अन्त्य भएको थियो । १२ वर्ष लामो गृहयुद्धमा ७५ हजार जनाको मृत्यु भएको थियो भने अन्य हजारौं मानिस घाईते र लाखौं विस्थापित भएका […]

सम्बन्धित सामग्री

विश्व कप छनोट : क्यानडाले एल साल्भाडोर र अमेरिकाले होन्डुरसलाई हरायो

काठमाण्डाै - कतारमा हुने फिफा विश्व कप फुटबल छनोट खेलमा क्यानडाले एल साल्भाडोरलाई हराएको छ । कोन्काफ छनोटको प्ले अफ अन्तर्गत आज बिहान भएको खेलमा क्यानडाले एल साल्भाडोरलाई २–० गोलले हराएको हो । क्यानडाका एटिबा हचिन्सन र जोनाथन डेभिडले एक/एक गोल गरे । जितसँगै क्यानडा विश्व कप छनाेटको नजिक पुगेको छ । छनोटको शीर्ष स्थानमा रहेको क्यानडाले ११ खेलमा २५ अङ्क जोडेको छ । एल साल्भाडोर ९ अङ्कका साथ छैटौँ स्थानमा छ । यस्तै अर्को खेलमा अमेरिकाले होन्डुरसलाई हराएको छ । अमेरिकाले होन्डुरसलाई ३–० गोलले ...