नुवाकोटको बेलकोटमा छात्रवृत्ति अक्षयकोष स्थापना

नुवाकोट, १२ बैशाख । नुवाकोटको बेलकोटगढी नगरपालिका– ११ उपल्लो तिगाउँस्थित कालिका आधारभूत विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिन अक्षयकोष स्थापना भएको छ । महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सिआइपी) सम्मानप्राप्त सोही वडा निवासी गोपीप्रसाद कँडेलले आफ्ना दिवङ्गत पिता नेत्रप्रसादका स्मृतिमा रु एक लाख ५पाँच हजार ५५ को अक्षयकोष स्थापना गरेका हुन् । उक्त रकमको चेक […]

सम्बन्धित सामग्री

तीन सामुदायिक विद्यालयमा निजी स्कुलले खोल्यो साढे चार लाखको अक्षयकाेष

सिन्धुलीमाडीमा रहेको एक निजी स्कुलले सदरमुकामका तीन वटा सामुदायिक विद्यालयमा साढे चार लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिदिएको छ ।

पच्चीस लाखको अक्षयकोष स्थापना

‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गरिएको छ । नेपाल प्रहरी र भक्तवीर सिंह तुलाधर फाउन्डेसनबीच आज ‘नेपाल प्रहरी–भक्तवीर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षयकोष’ स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षयकोष स्थापनाका लागि रु २५ लाखको चेक प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई […]

मनमैजु माध्यमिक विद्यालयमा ‘बलराम सिटौला छात्रवृत्ति अक्षयकोष’ स्थापना

तारकेश्वर नगरपालिका–९ का वडाध्यक्ष बलराम सिटौलाले मनमैजु माध्यमिक विद्यालयलाई नगद दुई लाख सहयोग गरेका छन् । उत्कृष्ट एवम् मिहिनेती विद्यार्थीहरुलाई छात्रवृत्ति प्रयोजनका लागि वडाध्यक्ष सिटौलाले छात्रवृत्ति अक्षयकोषको स्थापना गरेका हुन् ।वडाध्यक्ष सिटौलाले आफूले पाएको सेवा सुविधाबाट उक्त रकम छात्रवृत्ति प्रयोजनका लागि अक्षयकोषको स्थापना गर्न पाउदा खुशी लागेको बताए । उक्त अक्षयकोषको नाम ‘बलराम सिटौला छात्रवृत्ति […]

बझाङका मनकारी वडाध्यक्ष : पाँच वर्षको पारिश्रमिक विद्यालयलाई

सुर्खेत । बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् । उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । कांग्रेसबाट निर्वाचित विष्टले […]

पूर्व विद्यार्थीले छोराछोरीका नाममा विद्यालयमा स्थापना गरे अक्षयकोष

पाल्पाको रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् । उनले छोरा संकल्प र छोरी सलोनीका नाममा विद्यालयलाई ५१ हजार ६७० रुपैयाँको ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् । उनले सो रकम बराबरको चेक शनिवार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । शनिवार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो ।  सो रकम ११ कक्षामा पढ्...

छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष

रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन्।  उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।उनले सो रकम बराबरको चेक शनिबार नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रधानाध्यापक बालकृष्ण लम्साललाई हस्तान्तरण गरे । शनिबार विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा विद्यार्थी पुनर्मिलन कार्यक्रममा सो चेक हस्तान्तरण गरिएको हो । सो

सांसद दवाडीको दोस्रो महिनाको पारिश्रमिक पनि विद्यालयलाई

गोरखा : प्रदेश नं. ४  का सांसद प्रकाशचन्द्र दवाडीले सांसदको पारिश्रमिक बापत पाएको तलबभत्ताले गोरखाको एक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्। मङ्गलबार बारपाक सुलिकोट गाउँपालिका&