सांसद दवाडीको दोस्रो महिनाको पारिश्रमिक पनि विद्यालयलाई

गोरखा : प्रदेश नं. ४  का सांसद प्रकाशचन्द्र दवाडीले सांसदको पारिश्रमिक बापत पाएको तलबभत्ताले गोरखाको एक विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका छन्। मङ्गलबार बारपाक सुलिकोट गाउँपालिका&

सम्बन्धित सामग्री

नगरप्रमुख हमालद्वारा शैक्षिक गुणस्तर सुधार्न आफ्नो पारिश्रमिक १७ विद्यालयलाई

धनगढी । शैक्षिक सत्र २०७९ मा भएको वार्षीक परिक्षामा धनगढी उपमहानगरमा रहेका १७ सरकारी र १ नीजि गरी १८ विद्यालयले आधारभूत तह कक्षा ८ को परीक्षामा शून्य नतिजा (नन्ग्रेड) ल्याए । परीक्षामा सरकारी र नीजि गरी १ सय ६ विद्यालयको सहभागी रहेका थिए । यसरी शून्य नतिजा ल्याएका ती विद्यालयमा चालु शैक्षिक सत्र २०८० मा […] The post नगरप्रमुख हमालद्वारा शैक्षिक गुणस्तर सुधार्न आफ्नो पारिश्रमिक १७ विद्यालयलाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो पारिश्रमिक विद्यालयलाई सहयोग

गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् । तिमिल्सेनाले आफ्नो मासिक पारिश्रमिक  ३६ हजार २ सय उक्त विद्यालयलाई प्रदान गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले यसअघि निर्वाचनका क्रममा नै आफ्नो पारिश्रमिक  सामाजिक से

नगरप्रमुख हमालले दिए बहिरा आधारभूत विद्यालयलाई एक महिनाको पारिश्रमिक

टीकापुर । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले असार महिनामा पाएको पारिश्रमिक सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । मंगलबार एक कार्यक्रमबीच मेयर हमालले धनगढी उपमहानगरपालिका–११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनामा आफूले पाएको सुविधा वापतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो विद्यालयमा प्रदेशका कैलाली, […] The post नगरप्रमुख हमालले दिए बहिरा आधारभूत विद्यालयलाई एक महिनाको पारिश्रमिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडाध्यक्ष विष्टको पाँच वर्षको पारिश्रमिक विद्यालर्थीलाई

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दल बहादुर विष्टले आफ्नो ५ वर्षको पारिश्रमिकबाट सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरमा अध्यनरत जेहेन्दार, दलित, महिला तथा गरीब विद्यार्थीका लागि अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयको वार्षिक उत्सव कार्यक्रममा वडाध्यक्ष विष्टले आफूले अध्ययन गरेको विद्यालयलाई सकेसम्म सहयोग गर्ने बताउँदै तलब भत्ता र थप २ लाख गरेर […]

बझाङका मनकारी वडाध्यक्ष : पाँच वर्षको पारिश्रमिक विद्यालयलाई

सुर्खेत । बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् । उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । कांग्रेसबाट निर्वाचित विष्टले […]

वडाध्यक्षले विद्यालयलाई दिए पारिश्रमिक बापतको १५ लाख रुपैयाँ

धनगढी – बझाङका एक वडाध्यक्षले ५ वर्षसम्म वडाध्यक्षका रुपमा पाएको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गरेका छन् । जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष दलबहादुर बिष्टले सेवा सुविधा बापदको पाए सरह १५ लाख रुपैयाँ स्थानीय विद्यालयलाई दिएका हुन् । उनले ‘कृष्ण पुष्पा फाउन्डेशन’ मार्फत वडाध्यक्ष बिष्टले शुक्रबार आयोजित कार्यक्रमकाबीच बझाङ भोपुरको सत्यवादी माध्यमिक विद्यालयलाई […]

पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

भक्तपुर–सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् । विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न नसक्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले उनले विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई पाँच वर्षको […]

वडाध्यक्षको पाँच वर्षे कार्यकालको सेवासुविधा विद्यालयलाई

सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष किरण थापामगरले आफू निर्वाचित भएपछिको पाँच वर्षे कार्यकालमा पाएको सेवासुविधा तथा पारिश्रमिक विद्यालयलाई सहयोग गरेका छन् ।

न्यूनतम पारिश्रमिक लागू नगर्ने विद्यालयलाई कारबाही

सरकारले न्यूनतम पारिश्रमिक, बैकिङ भुक्तानी प्रणाली र सामाजिक सुरक्षा योजना कार्यान्यन भए-नभएको जानकारी लिन देशभरका सवै विद्यालयको अनुगमन गर्ने भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शिक्षक कर्मचारीको न्यूनतम परिश्रमिक लागू, बैकिङ भुक्तानी प्रणाली र सामाजिक सुरक्षा योजना सूचीकरणजस्ता मुख्यतीनवटा विषयलाई केन्द्रित गरेर अनुगमन गर्न लागेको हो । असोजसम्म सामाजिक सुरक्षा योजना, न्यूनतम पारिश्रमिक कार्यान्वयन र तलब बैकिङ माध्यमबाट भुक्तानी नगर्ने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन लागिएको छ ।

वडाध्यक्षको चार महिनाको तलब विद्यालयलाई

३० असोज, बलेवा । बागलुङ काठेखोला गाउँपालिका–१ का वडाध्यक्ष खड्क थापाले आफ्नो चार महिनाको पारिश्रमिक विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गर्ने घोषणा गरेका छन् । थापाले वडाध्यक्षको रुपमा काम गर्न बाँकी रहेको चार वर्षमध्ये प्रत्येक वर्ष …