बझाङका मनकारी वडाध्यक्ष : पाँच वर्षको पारिश्रमिक विद्यालयलाई

सुर्खेत । बझाङको जय पृथ्वी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष दलबहादुर विष्ट ‘कृष्ण’ले आफ्नो पाँच वर्षे कार्यकालको तलव भत्ता बापतको रकम स्थानीय विद्यालयलाई दिएका छन् । उनले पाँच वर्षमा पाएको तलव भत्ता बापतको १५ लाख रुपैयाँले सत्यवादी माध्यमिक विद्यालयमा ‘कृष्ण पुष्पा फाउन्डेसन’ को नाममा छात्रवृत्ति अक्षयकोष स्थापना गरेका हुन् । कांग्रेसबाट निर्वाचित विष्टले […]

सम्बन्धित सामग्री

ज्येष्ठ नागिरकले वडाध्यक्षको पारिश्रमिक पाउँदा…

बिहीबार कञ्चनपुरको भीमदत्त नगरपालिका–१ को वडा कार्यालयमा ज्येष्ठ नागरिक भरिभराउ थिए । सत्तरी वर्षदेखि शतक पुगेका वृद्धवृद्धा कुनै सामाजिक या अन्य कुनै भत्ता बुझ्न भने पक्कै होइनन् । उहाँहरूसँगै वडाले बनाएको मापदण्डअनुसार पूर्ण अपाङ्गता भएका २० जना स्थानीयसमेत वडा कार्यालयमा जम्मा भएका थिए । यसरी वडा कार्यालयमा जम्मा हुनुको कारण थियो, वडाध्यक्ष आसेफ कुवँर (भुन्टू)को …

वडाध्यक्षको पारिश्रमिक विपन्नको स्वास्थ्य बिमामा

चितवनको इच्छाकामना गाउँपालिका–४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले आफ्नो भत्ता रकम विपन्न परिवारको बिमा वापतमा लगाउने भएको छ। उ...

वडाध्यक्ष विष्टको पाँच वर्षको पारिश्रमिक विद्यालर्थीलाई

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– १० का वडाध्यक्ष दल बहादुर विष्टले आफ्नो ५ वर्षको पारिश्रमिकबाट सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुरमा अध्यनरत जेहेन्दार, दलित, महिला तथा गरीब विद्यार्थीका लागि अक्षय कोष स्थापना गर्नुभएको छ । विद्यालयको वार्षिक उत्सव कार्यक्रममा वडाध्यक्ष विष्टले आफूले अध्ययन गरेको विद्यालयलाई सकेसम्म सहयोग गर्ने बताउँदै तलब भत्ता र थप २ लाख गरेर […]

पारिश्रमिक विपन्नलाई

छायानाथरारा नगरपालिका–४ का वडाध्यक्ष विष्णुकुमार भामले पूरै कार्यकालभरिको पारिश्रमिक सबै विपन्नको हितमा खर्चिएका छन् । ३२ वर्षीय भामले पारिश्रमिकसहित विभिन्न बैठक र कार्यक्रममा सहभागी भएको रकम विपन्नहरूको हितमा खर्चिएका हुन् ।

मनकारी जनप्रतिनिधि कुँवरको चार वर्षको पारिश्रमिक समाजसेवामा

जनप्रतिनिधि नहुँदा पनि कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा असाहय, विपन्न र साधुसन्तलाई सहयोग गरिरहने भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर (भुन्टु)ले चार वर्षसम्म आफूले पाउने पारिश्रमिक लिनु भएन । राजनीतिमा लागेको छोटो समयमै वडाध्यक्षमा निर्वाचित कुँवरले चार वर्षमा आफुले पाउन सबै पारिश्रमिक समाजसेवामा खर्चिनुभयो ।वडाध्यक्ष कुँवरले वडाका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको मनमात्रै जितेनन्, …

मनकारी वडाध्यक्ष : जसले पारिश्रमिक लगाए सामाजिक कार्यमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवर्द्धन ज्ञवालीले आफ्नो पारिश्रमिक बापतको केही रकम महिला समूहलाई प्रदान गरेका छन् । उनले आफ्नो वडाभित्रका महिला सदस्यको क्षमता अभिवृद्धिका लागि समूहलाई रु एक लाख प्रदान गरेका थिए ।

मनकारी वडाध्यक्ष : जसले पारिश्रमिक लगाए सामाजिक कार्यमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवर्द्धन ज्ञवालीले आफ्नो पारिश्रमिक बापतको केही रकम महिला समूहलाई प्रदान गरेका छन् । उनले आफ्नो वडाभित्रका महिला सदस्यको क्षमता अभिवृद्धिका लागि समूहलाई रु एक लाख प्रदान गरेका थिए ।

वडाध्यक्षको पारिश्रमिक महिला समूहलाई

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष गोवद्र्धन ज्ञवालीले आफ्नो पारिश्रमिकवापतको केही रकम महिला समूहलाई प्रदान गरेका छन् । उनले आफ्नो वडाभित्रका महिला सदस्यको क्षमता अभिवृद्धिका लागि समूहलाई एकलाख प्रदान गरेका हुन् । गैँडाकोट–१६ भित्र रहेका विभिन्न १० महिला समूहलाई शनिबार प्रतिसमूह १० हजारका प्रदान गरिएको थियो । उनले यसअघि आफ्नो पारिश्रमिकबाट अमरापुरी स्वास्थ्यचौकीमा […]

जनप्रतिनिधिले आफ्नो पारिश्रमिकबाट एक विपन्न परिवारलाई बनाइदिए पक्की घर

झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् ।    वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक किलोमिटर नजिकैको टोलमा लामो समयदेखि बसोबास गर्दै आएकी ९४ वर्षीया धनमाया लामिछानेसहितको परिवारका लागि वडाध्यक्ष र वडा सदस्यहरुले तीन कोठाको पक्की घर बनाएर बुधबार हस्तान्तरण गरेका हुन् ।वडाध्यक्ष बरालले स्थानीयवासी र वडाका अन्य जनप्रतिनिधिहरुको रोहबरमा लामिछानेको

टोल विकास समितिलाई दिए वडाध्यक्षले आफ्नो पारिश्रमिक

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पा चिउरीडाँडाका वडाध्यक्ष लिलाकुमार चौहानले आफूले पाएको पारिश्रमिक टोल विकास समितिलाई प्रदान गर्नुभएको छ ।  वडाध्यक्ष चौहानले पारिश्रमिकस्वरुप राज्यबाट प्राप्त भएको १ लाख ६८ हजार रकममध्ये १ लाख ३० हजार रकम टोल विकास समितिलाई प्रदान गर्नुभएको हो ।...