जसपाको शीर्ष तहको बैठक : पार्टीले एउटै धारणा बनाउनेबारे छलफल

काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच आज पार्टीलाई एक ढिक्का बनाएर लैजानेबारे छलफल भएको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। निष्कर्षमा पुग्ने दाबी गर्दै उनले भने, “हामीले आज जसपाको एउटै धारणा बनाउने र मिलेर जानेबारे छलफल गर्‍यौँ, तर कुनै निष्कर्षमा पुग्न सकेनौं।” बैठकमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई सहभागी थिए।

सम्बन्धित सामग्री

रास्वपा बैठक : धारणा राख्ने क्रम जारी

काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठकमा उपस्थित् सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको छ। रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने वा नबाहिरिने बारे उपस्थित् सदस्यहरुले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको रास्वपाका एक सांसदले बताए। आजको बैठकलाई सरकारमा रहने वा नरहने बारे निर्णाय बैठक मानिएको छ। file […]

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ । आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ । यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेका थिए । गत बिहीबारको […]

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो ।बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको आगामी कार्यदिशाका बारेमा निर्णय गर्ने जनाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचन बहिष्कार वा उपयोगमा आफ्नो धारणा राख्ने छन् । नेताहरुको धारणाका आधारमा स्थानीय निर्वाचन बहिष्कार गर्ने वा सहभागी हुने भन्ने निर्णय गरिने नेकपाले जनाएक

राप्रपाले एमसीसीबारे धारणा सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधवारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए । बैठक बिहान ८ बजे […]

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज (बुधवार)संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए । ‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आए पनि पार्टीको […]

एमसिसीबारे धारणा बनाउन जसपाले बोलायो बैठक

काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे धारणा बनाउन जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ। स्थानीय निर्वाचन, पार्टीको विधान अधिवेशन, एमसिसी र पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गर्नका लागि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन्। बैठक फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने जनाइएको छ। एमसिसी संसदमा टेबल भएपछि जसपाले आधिकारिक धारणा तय गर्नको लागि बैठक बोलाइएको छ। एमसिसीलाई लिएर हालसम्म अध्यक्ष यादवले मुख नखोलेको भएपनि संघीय

नेकपा एसको स्थायी कमिटी बैठक सुरु, एमसिसीबारे धारणा बनाउने

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ। बानेश्वरमा बसेको बैठकले एमसिसीको विषयमा आधिकारिक धारणा बनाउने जनाइएको छ। नेकपा एसका अध्यक्ष माधव नेपाल अमेरिकी सहयोग परियोजना एमसिसी परिमार्जन गर्नु...

एमसीसीबारे साझा धारणा बनाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन ५ । सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज बस्दैछ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन आजको बैठक केन्द्रित रहनेछ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटपछि आजको गठबन्धनको बैठक डाकिएको हो । बुधबारको भेटवार्तामा दाहालले गठबन्धनको बैठकपछि मात्र एमसीसीको विषयमा […]

प्रधानन्यायाधीशबारे धारणा बनाउन सर्वोच्च बारको बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराबारे धारणा बनाउन सर्वोच्च बार एसोसिएसनको सल्लाहकार बैठक बस्न लागेको छ।

एमसीसीबारे धारणा तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

शुक्रवार बिहान सत्ता गठबन्धनमा रहेका दलहरूबीच बैठक बस्दैछ । केहीबेरमा शुरू हुने बैठकमा मन्त्रिपरिषद् विस्तार र एमसीसीबारे धारणा बनाउन लागिएको गठबन्धनमा रहेका एक नेताले जनाकारी दिए ।   प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ पनि बैठक बसेको थियो । तर बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।