स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो ।बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको आगामी कार्यदिशाका बारेमा निर्णय गर्ने जनाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचन बहिष्कार वा उपयोगमा आफ्नो धारणा राख्ने छन् । नेताहरुको धारणाका आधारमा स्थानीय निर्वाचन बहिष्कार गर्ने वा सहभागी हुने भन्ने निर्णय गरिने नेकपाले जनाएक

सम्बन्धित सामग्री

एमसीसी बारे ठोस धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, ११ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्न लागेको हो । लोसपाको आजको बस्ने बैठकमा एमसीसीलगायत समयसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकपछि लोसपाले एमसीसीको बारेमा ठोस धारणा सार्वजनिक गर्ने […]

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज (बुधवार)संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए । ‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आए पनि पार्टीको […]

एमसिसीबारे धारणा बनाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी)का विषयमा धारणा बनाउन सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ।एकीकृत समाजवादीको यही बैठक पर्खिन गठबन्धनमा आवद्ध दलहरूको बैठक आइतवारका लागि सारिएको छ। सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जति सक्दो छिटो एमसिसी संसदमा टेबल गर्न हतारिएको छ। नेकपा (माओवादी केन्द्र)ले एमसिसी टेबुल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले शनिवारको स्थायी कमिटी बैठकबाट निर्णय गर्ने जनाएको छ।बैठक विहान ११ बजे बस्ने भनिए पनि

एमसीसीबारे साझा धारणा बनाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन ५ । सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज बस्दैछ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन आजको बैठक केन्द्रित रहनेछ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटपछि आजको गठबन्धनको बैठक डाकिएको हो । बुधबारको भेटवार्तामा दाहालले गठबन्धनको बैठकपछि मात्र एमसीसीको विषयमा […]

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं, माघ ४ । स्थानीय तहको निर्वाचनसहितका विषयमा सत्ता गठबन्धनका दलहरूबीच साझा धारणा बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचन मितिका साथै माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र त्यसको तयारीका विषयमा छलफल हुनेछ। स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न निर्वाचन […]

सर्वदलीय अघि सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । सर्वदलीय बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। सर्वदलीय बैठकमा पेश हुने एजेन्डाबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बस्न लागेको हो। बैठकमा संसद्मा जारी अवरोध, एमसीसीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

अब कस्तो विकल्पमा जाने ? संघर्षरत न्यायाधीशहरू रणनीति बनाउँदै

सामूहिक धारणा बनाउन आज ११:३० बजे बैठक बस्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अड्डी कसेपछि सहकर्मी न्यायाधीशहरू आगामी कदमबारे छलफलमा जुटेका छन् । औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने...

देशभर बाढी र डुबानपछि गृह मन्त्रालयमा बैठक बस्दै

काठमाडौँ- लगातारको वर्षाका कारण  मुलुकभर आएको बाढी, पहिरो र डुबानपछि गृह मन्त्रालयमा शुक्रबार अपरान्ह बैठक बस्दै छ। तीन बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले विपद् व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद् व्यवस्थापन महाशखासहित चार वटै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने बुझिएको छ। विपद्पछि कसरी अगाडी बढ्ने विषयमा धारणा बनाउन बैठक बस्न लागेको गृहमन्त्रि खाँडका निजि सचिव […]

साझा धारणा बनाउन जसपा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ।आज दिउँसो पार्टी कार्यालय बालकुमारीमा पार्टीको साझा धारणा बनाउन छलफल हुने जसपाका एक नेताले बताए।हिजो बसेको बैठकमा साझा धारणा बनाउनेबारे छलफल भए पनि कुनै समझदारी बन्न सकेन। बैठकमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सरकार बनाउने खेलमा लाग्न नहुने अडान दोहोर्‍याएका थिए। उपेन्द्र यादव पक्षले भने ओली नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका थिए।