कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारीले धारणा राख्ने

३२ असार, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरु हुनेछ । आजको बैठकमा पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको कांग्रेसले जनाएको छ । यसअघि बैठकमा पार्टी र समसामयिक राजनीतिका विषयमा पार्टी केन्द्रीय सदस्यहरूले आफ्ना भनाइ राखेका थिए । गत बिहीबारको […]

सम्बन्धित सामग्री

चर्को विरोधको डरले कांग्रेस केन्द्रीय समिति बैठक फेरि सार्ने तयारी

काठमाडौँ– नेतृत्वले पार्टीभित्रको दबाब थेग्न नसक्ने भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सर्ने भएको छ। केन्द्रीय समितिको मिति पटक–पटक तय गर्दै सार्दै आएको कांग्रेसले पछिल्लो पटक आगामी माघ १५ गतेलाई बैठक आह्वान गरेको थियो। तर माघ १५ गतेको मिति पनि सर्ने निश्चितजस्तै भएको कांग्रेस नेताहरु बताउँछन्। यसअघि पुस २८ गते बस्ने भनिएको बैठक माघ […]

कांग्रेस केन्द्रीय समिति बैठक आज सकिने संभावना

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा गत सोमबारदेखिकाे बैठक आज पनि जारी रहनेछ। बैठक दिउँसो १ बजेको लागि तय गरिएको छ। बैठकमा निर्वाचनको समीक्षा र भातृ तथा शुभेच्छुक संस्था व्यवस्थापनबारे छलफल भइरहेको छ। बिहीबार नै बैठक सकिने भनिए पनि संसदमा उपसभामुख चयनका कारण बैठक लम्बिएको हो। बिहीबारको बैठकमा […]

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज (सोमबार) बस्ने भएकाे छ । लामो समयपछि बस्न लागेको बैठकमा संस्थापन र संस्थापन ईतर पक्षले आ–आफ्ना तयारी गरेका छन् । केन्द्रीय समिति बैठक अघि आइतबार बसेको पदाधिकारी बैठकले कांग्रेसले पार्टीका भातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको पदाधिकारी […]

कांग्रेसको केन्द्रीय समिति बैठक जारी

२३ मंसिर, काठमाडौं । शुक्रबारदेखि सुरु हुने १४औं महाधिवेशनबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय सानेपामा जारी छ । यो समाचार तयार पार्दासम्म बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल आइपुगेका छैनन् । यो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु पनि सहभागी छन् । शुक्रबारबाट […]

कांग्रेस केन्द्रीय समिति बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा आज बिहान ११ बजेबाट केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिए। यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम सुरु भएको […] The post कांग्रेस केन्द्रीय समिति बैठक जारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस केन्द्रीय समिति बैठक देउवा निवास बुढानिलकण्ठमा

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। महाधिवेशन कार्यतालिका संशोधनका लागि बस्न लागेको बैठक दिउँसो २ बजेबाट शुरु हुनेछ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा धर्ना जारी रहेकोले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक आफ्नो निवास बुढानिलकण्ठमा डाकेका छन्। यसअघि केन्द्रीय समिति बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा…

महाधिवेशनको मिति टुंगो लगाउन कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं :  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। दिउँसो २ बजे सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बस्ने तय भएको पार्टी केन्द्रीय कार्यलय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा महाधिवेशनको निर्वाचन कार्यतालिका, क्रियाशील सदस्यताको अनुमोदन र निर्वाचन निर्देशिका पारित गर्ने मुख्य एजेन्डा छन्। बैठकमा पेश गर्ने विषयको एकीकृत धारणा तय गर्न सभापति देउवा निवास बुढानिलकण्ठमा गएराति अबेरसम्म शीर्ष नेतासहित देउवापक्षिय नेताको बैठक बसेको थिय

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

न्युज अफ नेपाल ,काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्यसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरुको पीएसओ, चालक लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो । पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको थियो ।बैठकअघि […]

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। आइतवारका लागि तोकिएको केन्द्रीय समिति अन्तिम अवस्था आएर स्थगित भएपछि बैठक आज बस्ने भएको हो। बैठकमा दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक दुई पटक पटक स्थगित भएको…

कांग्रेसको केन्द्रीय समिति बैठक सऱ्यो

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक माघ ६ गते बस्ने गरी सरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रदेश र स्थानीय तहस्तरीय विरोध कार्यक्रम पूरा गरेपछि मात्रै बस्ने गरी केन्द्रीय...