एमसिसीबारे धारणा बनाउन जसपाले बोलायो बैठक

काठमाडौं : अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बारे धारणा बनाउन जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ। स्थानीय निर्वाचन, पार्टीको विधान अधिवेशन, एमसिसी र पछिल्ला समसामयिक घटनाक्रमबारे छलफल गर्नका लागि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन्। बैठक फागुन १३ गते बिहान ११ बजे पार्टी कार्यालय ललितपुरमा बस्ने जनाइएको छ। एमसिसी संसदमा टेबल भएपछि जसपाले आधिकारिक धारणा तय गर्नको लागि बैठक बोलाइएको छ। एमसिसीलाई लिएर हालसम्म अध्यक्ष यादवले मुख नखोलेको भएपनि संघीय

सम्बन्धित सामग्री

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।...

सरकार र नयाँ गठबन्धनप्रति धारणा बनाउन नेकपा समाजवादीले बोलायो बैठक

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न र पार्टीको धारणा बनाउन नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । ‘मुलत पाँचदलीय गठबन्धन भत्किएपछि विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुन्छ’, खतिवडाले भने, ‘त्यसमा सरकारमा सहभागी हुने नहुने, सत्ता गठबन्धनमा सहभागी हुने कि नहुने, वाम एकतामा भइरहेको प्रयास लगायतमा छन् हुन्छ ।&rsqu

राष्ट्रिय राजनीतिबारे धारणा बनाउन अनेरास्ववियूको बैठक

काठमाडौं, १५ पुष । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको बैठक बसेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (शुक्रबार) अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बैठक बसेर निर्वाचन समीक्षा, संगठन विस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीतिसम्बन्धी अनेरास्ववियूको धारणालगायतको विषयमा छलफल गरेको जनाईएको छ । मूल पार्टी एमालेसँग सहकार्यको तयारीमा रहेको बताईएको छ । […]

स्थानीय निर्वाचनबारे धारणा बनाउन नेकपाको बैठक बस्दै

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन बैठक शुक्रबारदेखि काठमाडौंमा सुरु हुने नेकपाले जनाएको हो ।बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन र पार्टीको आगामी कार्यदिशाका बारेमा निर्णय गर्ने जनाइएको छ । बैठकमा केन्द्रीय सदस्यहरुले निर्वाचन बहिष्कार वा उपयोगमा आफ्नो धारणा राख्ने छन् । नेताहरुको धारणाका आधारमा स्थानीय निर्वाचन बहिष्कार गर्ने वा सहभागी हुने भन्ने निर्णय गरिने नेकपाले जनाएक

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज (बुधवार)संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए । ‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आए पनि पार्टीको […]

एमसिसीबारे धारणा बनाउन एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी)का विषयमा धारणा बनाउन सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ।एकीकृत समाजवादीको यही बैठक पर्खिन गठबन्धनमा आवद्ध दलहरूको बैठक आइतवारका लागि सारिएको छ। सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस जति सक्दो छिटो एमसिसी संसदमा टेबल गर्न हतारिएको छ। नेकपा (माओवादी केन्द्र)ले एमसिसी टेबुल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने एकीकृत समाजवादीले शनिवारको स्थायी कमिटी बैठकबाट निर्णय गर्ने जनाएको छ।बैठक विहान ११ बजे बस्ने भनिए पनि

एमसीसीबारे साझा धारणा बनाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं, फागुन ५ । सत्ता गठबन्धनमा सहभागी दलहरूको बैठक आज बस्दैछ । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा साझा धारणा बनाउन आजको बैठक केन्द्रित रहनेछ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटपछि आजको गठबन्धनको बैठक डाकिएको हो । बुधबारको भेटवार्तामा दाहालले गठबन्धनको बैठकपछि मात्र एमसीसीको विषयमा […]

एमसीसीबारे साझा धारणा बनाउन माधव नेपालको पार्टीमा शीर्ष नेताहरुको छलफल

काठमाडौं, ४ मंसिर । सत्तारूण् दल नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरुले एमसिसीबारे पार्टीभित्र समान धारणा बनाउन छलफल गरेका छन् । आज अपरान्ह ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएपछि नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, […]

प्रधानन्यायाधीशबारे धारणा बनाउन सर्वोच्च बारको बैठक

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराबारे धारणा बनाउन सर्वोच्च बार एसोसिएसनको सल्लाहकार बैठक बस्न लागेको छ।

साझा धारणा बनाउन जसपा शीर्ष नेताको बैठक बस्दै

काठमाडौं।जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ।आज दिउँसो पार्टी कार्यालय बालकुमारीमा पार्टीको साझा धारणा बनाउन छलफल हुने जसपाका एक नेताले बताए।हिजो बसेको बैठकमा साझा धारणा बनाउनेबारे छलफल भए पनि कुनै समझदारी बन्न सकेन। बैठकमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले सरकार बनाउने खेलमा लाग्न नहुने अडान दोहोर्‍याएका थिए। उपेन्द्र यादव पक्षले भने ओली नेतृत्वको विकल्प खोज्नुपर्ने बताएका थिए।