१८ मिनेटमै फुल चार्ज हुने साओमी १२ प्रोको बुकिङ खुला, ५ हजार छुटसहित इयरफोन वा स्पिकर सित्तैमा

साओमीले आफ्नो फ्ल्यागशिप फोन साओमी १२ प्रो को प्रि बुकिङ नेपालमा खुल्ला गरेको छ । प्रि बुकिङ चैत्र ११ बाट चैत्र १५ सम्म खुल्ला हुनेछ । प्रि-अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ । उपभोक्ताहरुले यो फोन किन्दा ५ हजार रूपैयाँको क्यासब्याक तुरुन्तै पाउनुको साथै  मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन् । साओमी १२ प्रो बैजनी र...