साओमी नेपालको नम्बर वान स्मार्टफोन ब्राण्ड

मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ को प्रतिवेदन अनुसार साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको छ । साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाज्यूले आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएको बताए । रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२...